मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
बिहान उठ्ने बित्तिकै
kbs — Sat, 09/27/2008 - 12:37
बिहान उठ्ने बित्तिकै हिमाल् देख्न पाइयोस
यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस
नेपाली श्रम र शीपको प्रभाव दिगन्त फैलियोस
मलाइ टेकी खुड्किलो यो देश माथि उक्लियोस
नेपालको म सन्तति सगर्व भन्न पाइयोस
मलाई छैन चाहना मरेर स्वर्गमा पुगूँ
छ कामना यही मेरो बरु म नर्कमै पुगूँ
जहाँ पुगे पनि तर नेपाली भेट्न पाइयोस
यो सूर्य-चन्द्र ध्वजा मेरै रगतले रंगियोस्
येहीको जल अन्जुलिभर् निलेर मर्न पाइयोस
स्वोदेशको निम्ति यो शीर चढाउन पाइयोस
शब्द - कालीप्रसाद रिजाल
स्वर - रामकृष्ण ढकाल
संगीत - आलोकश्री
एलबम - छायाँ
- 2961 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 22 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
2 days 52 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 18 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 20 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 20 hours ago - एकदम सान्दर्भिक
3 days 1 hour ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
3 days 4 hours ago - भुगोल ले नछेकेको माया
1 week 1 day ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 1 day ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- आऊ नयाँ वर्ष
- डर नमानेर पो के गर्नु र ?
- भत्कियो घर, भित्ता टालिरहेछु
- वैशाख लागेपछि
- गजल
- चुनाव र चटक
- फोन इन लभ
- अधिकार अर्कैलाई
- मिठो बोली बोल्दा चिप्ले किरा भन्छौ
- हाँगाहाँगा वनभरि चैत फुलेछ
- मुक्तक-बेकार धेरै नसोच्नु
- अनौठो मानवता र प्रेम
- खहरेको भेल-रहेछ
- अचानक हराएको स्वर सम्झेर
- नागरिकता
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- कालीपारे दाई कति राम्रो
- गाउले जीवन
- मृत्युपत्र
- पागल
- अशान्तिको आगो सधैँ दन्किएर
- चम्पारन ब्लुजः जीवनको भाष्य प्रस्तुत निबन्धहरू
- दुखी जीवन
- माया के हो
- मेरी आमा, प्यारी आमा
- हजुरबुवा जानुभयो
- देश र जनता जुटुन्
- गारो भयो...
- श्रमको सरगम
- दुर्गाको रुप लिएर
Post new comment