• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

शान्तिका सपनाहरु !

पलाँस सन्जिवनी — Wed, 03/16/2011 - 12:07

  • गद्य कविता
  • पलाँस सन्जीवनी
  • www.palans-sanjiwani.blogspot.com

माटोले बलात्कार भोगिरहेको यो बेला
बुद्धहरु सम्बोधिमा हराईरहेको यो बेला
एक हुल ब्वाँसाहरु
मडागास्कर नाघिसकेको छ !

न्रिशंस हत्या गरिएका
कान्छा मानहरुको रगतले
बस्तिहरु रङ्गिएका छन् !
त्यसैले,
सडक मा कालरात्री बिछ्याएको छ
र त्यही सडक मा
गन्तब्यहिन् यात्रा बोकेर -दौदिरहेकी छि न्
आफ्नी प्रियतमको एक झुत्तो प्रेम पत्र बोकेर
हृदयमा -शान्तिका एक हुल परेवा हरु उडाउदै !

समय-बिडम्बना!
धेरै बितिसकेको छ
उनको हाँसोमा हिमाल खुल्दैन
उनको शिरमा सुनगाभा र लाली गुराँस फुल्दैन
चमेली र तिउरियाँ फुल्दैन
बसेको छ उनको सिउँदो माथि बारुदी हिमपात
बगेको छ उनको आँखा भरी मादी र सेती
मृत्‍यु पर्यावरणको कोलाजले
रगतको क्यास्पियन् सी मा
डुबेका छन् बुद्धचुलीहरु
घाईते आकाश मुनी,
लोग्नेको हत्या भएको रात
भिन्चिका मोनालिसा हरुको -अस्मिता लुटेको समय
भग्नाबशेष सपनाहरुले चिथोरिरहेछ !

कहाँ भत्किएन सपनाहरु
अछामअको मङ्गलसेनमा भत्कियो
दोरम्बा र खारामा भत्कियो
सन्धिखर्कमा भत्कियो-बेनिमा भत्कियो
कहाँ भत्किएन ,
मेची देखी महाकाली सम्म
हिमाल देखी पहाड र तराई सम्मका
बिचलित मनहरु भत्कियो !

धेरै पटक उनिले कोरा बारी बसेको छ,
तर
उनका अबिचलित सपनाहरु
दियो सल्काउन कपास कात्तैछिन्
शान्तिका निला किरण हरुको पर्खाईमा
केबल,
शान्तिका निला सपना हरुको पर्खाईमा !

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 53
  • 2377 reads
Tweet facebook

स्तब्ध बनाउने हरफ हरु

Hari Thapa — Mon, 01/04/2021 - 08:54

म स्तब्द भए हजुर को सिर्जनाले यसरी नै अनवरत रुपले हजुरको सिर्जना पिउन पाइयोस

हरि थापा

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • बहुत खुब कहिल्छि ।
    2 days 17 hours ago
  • आभार प्रकट गरे
    4 days 16 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    4 days 18 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 days 11 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    5 days 14 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    5 days 14 hours ago
  • एकदम सान्दर्भिक
    5 days 18 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    5 days 21 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 3 days ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • हुरी
  • चार हाइकु
  • आज फेरि पत्र कोरे
  • निस्सास्सिएको मेरो कविता
  • प्रेम युगका हस्तीहरू
  • नयाँवर्ष २०७५
  • पिपलु बोटैमा ऐंजेरु पलायो
  • निबन्ध
  • यद्धविराम भएको छैन
  • गयौ तिमी टाढा
  • काँडे भञ्ज्याङ्
  • दुई ताङ्का (सपनाहरु)
  • छोडपत्र
  • भ्यालेन्टाइन कविता
  • बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई
  • मेरो देश
  • युग
  • एकता
  • कर्तव्य
  • हौवा
  • ई प्रतिनिधि गजल नियाल्दा
  • अन्तिम प्रेमपत्र
  • चार मुक्तक (कतै आँशुको रारा ताल)
  • आमा र बाको झगडा
  • मेरो कथा
  • पाँच मुक्तक (उद्धारकर्ता मायाको नजिक)
  • गणित
  • मझेरी भलाकुसारी, अंक ०२ (नन्दलाल आचार्य)
  • मस्त-मस्त
  • चोइटिरहेछ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित