Skip to content

यो मन अन्तै सार्छु भन्दा सरेन त सानु
नयन अन्तै चारछु भन्दा चारएन त सानु
हरपल हरक्षण तिम्रै यादले सताउदा
आखाबाट आशु तर्छु भन्दा तरेन त सानु

Leave a Reply

Your email address will not be published. Required fields are marked *