Skip to content



कस्तो मन नपरेको मान्छे
तर के गर्नु ?
सबैले मन पराउँदा रैछन


राम्रो लाग्यो
तर के गर्नु ?
मलाई मात्रै


आँखा खोली हिँड
मन खोली नबोल
आफ्नो कोही छैन


दोष कसरी लाग्छ ?
के हो त्यो दोष ?
निर्दोषलाई सोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *