मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
टोकियोमा लक्ष्मी जयन्ती - रचना आवहानबारे सूचना
alok — Thu, 10/02/2008 - 23:30
बिगतमा जस्तै यस बर्ष पनि अनेसास जापानको आयोजनामा टोकियोमा लक्ष्मी जयन्तीको आयोजना हुन गैरहेको कुरा समाजका अद्यक्ष्य बेलु थापाले जानकारी गराउनुभयो।
उक्त अवसरमा जापानमा रहनुभएका सम्पूर्ण स्रस्टा तथा साहित्य प्रेमी महानुभावहरुमा ससरिर तथा अन्य मुलुकमा रहनुभएकाहरुलाई रचना मार्फत सहभागिताको लागि हार्दिक अनुरोध गरिएको छ। रचना सम्प्रेशणका लागी {rachanasankalan@googlegroups.com }मा मेल मार्फत उपलब्ध गराइदिनुहुन अनुरोध गरिएकोछ । साथै प्राप्त रचना हरुलाई गोस्ठिमा बाचन् गरिने कुरा पनि प्राप्त समाचारमा जानकारी गराइएको छ। उक्त अवसरमा नेपाली भाषा, साहित्य, कला र सस्क्रीतीको बिकासमा जापानमा रहेर लामो समय देखि संस्थागत तथा ब्यक्तिगत योगदान गर्नुहुने ब्यक्ती/सस्थालाई सम्मानगरिने जनाइएको छ। उक्त अवसरमा प्रकाश पौडेल माइलाको सम्पादन रहेको हाइकु सङ्रह पनि बिमोचन हुनेछ । त्यस्तै आदिकबि देबकोटाको अमर क्रिति मुनामदनलाई जापानी भाषामा अनुवाद गर्नुहुने साहित्य सेवी जापानी स्रस्ठाहरुलाई पनि सम्मन गरिने कार्यक्रम रहेको छ। स्मरण रहोस् यस बर्ष अक्टोबर २८ कादिन महाकबि देबकोटाको १००औ जन्म जयन्ती पर्दछ।
अरु बिस्त्रित जानकारी पछि प्रकशित हुने छ।
मिति-
२००८ नोवेम्बर ३, सोमबार - जापानमा सार्वजनिक छुट्टी (बुन्खा नो ही )
नोभेम्बर ९, आइतबार, २००८ (नयाँ मितिमा सारिएको छ)
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 39 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- म एक पात्र हुँ
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- गुलावी सहरको ऐश्वर्य
- ओइलाई बसेको छु
- म एक पात्र हुँ
- आज सिठ्ठी बजेन
- युद्ध विज्ञानको दस्तावेज
- नेपालको संघीयता र अन्योलता !!
- आफ्नै आँखा आफैसँग छलेर पिउदैछु !
- नाउरा भिरमा बाह्र वर्षपछि
- नेपाली साहित्यमा एक नवीनतम सिद्धान्त र प्रयोगका कुरा
- सीमित राजवंशी असीमित संस्कृति
- सर्वोच्च प्रतियोगी
- मेटामोर्फोसिस
- कल्पनामै विलाई गए
- राशिफलको बेग्लै संसार !
- के हुन्छ ?
- ढुङ्गाभित्र बास हुन्छ देवताको
- साहित्य बूढापाकाको मात्र क्षेत्र हो ? किन टाढिँदै छन् किशोरहरू साहित्यबाट
- सपना
- पहाड र आकाश
- साहित्यमा श्रम विषय

एउटा सुचनाः नेपाली भाषाका
अनाम पुस्तकालय (not verified) — Mon, 10/13/2008 - 00:48एउटा सुचनाः
नेपाली भाषाका ब्लगहरू निम्न ठेगानामा सूचीबद्ध गरेका छौं । नेपाली भाषामा कुनै नयाँ ब्लग बनाउनुभएको छ भने ब्लग ठेगाना पठाईदिनुहोला ।
http://nepalibloglist.blogspot.com/
laxmi jayanti ko date change
अतिथि (not verified) — Fri, 10/17/2008 - 01:52laxmi jayanti ko date change bhayako chha. november 3 ma hoina ki nov 9 ma hudai chha programme,,,,,,,,,,,,,,kumar ji.
पठाए तनि आज
अतिथि (not verified) — Sun, 10/19/2008 - 18:57पठाए तनि आज
programme ko date ta thaha
himal bhattarai (not verified) — Fri, 10/24/2008 - 10:58programme ko date ta thaha bhayo. but kun time ma ho???kati baje???kripaya update garnu hola.
november 9th, diuso 14.30
अतिथि (not verified) — Sat, 10/25/2008 - 06:43november 9th, diuso 14.30 baje ko lagi programme fix bhayako chha.sujhab ko lagi dhanyabad.
karyakram ko samaya
prakashpoudel — Thu, 11/06/2008 - 19:38karyakram ko samaya paribartan bhayako chha. naya talika anusar , diuso 16.00 baje bata karyakram suru hunchha.
prakash poudel
Post new comment