किताब (बाल कविता)
kbs — Sat, 04/09/2011 - 21:02
किताब तिमी सधैँ मेरो,
सँगै हुने साथी,
तिमीले गर्दा नै म,
पुग्छु धेरै माथि ।
अङ्क, अक्षर, चित्रहरू,
तिम्रै पाना भित्र,
पढ्न-लेख्न सिक्दैछु म,
हेर्दै शब्द-चित्र ।
तिमीबाट ज्ञान पाई,
ठूलो मान्छे बन्छु ।
साना-ठूला सबैलाई,
किताब जाती भन्छु ।
तिमीलाई खोज्दै पढेँ मैले,
पाएँ धेरै ज्ञान,
बुद्ध अनि सगरमाथा,
नेपालको सान ।
त्यसैले त पढ्छु किताब,
पाना फर्काई-फर्काई,
पढिसकेपछि नाच्छु,
जीउ मर्काई-मर्काई ।
मुना २०६७ चैत
- 4394 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
5 min 32 sec ago - Reply to comment | मझेरी डट कम
6 min 2 sec ago - Reply to comment | मझेरी डट कम
6 min 8 sec ago - Reply to comment | मझेरी डट कम
6 min 31 sec ago - Reply to comment | मझेरी डट कम
6 min 49 sec ago - Reply to comment | मझेरी डट कम
6 min 53 sec ago - Reply to comment | मझेरी डट कम
7 min 12 sec ago - Reply to comment | मझेरी डट कम
7 min 16 sec ago - Reply to comment | मझेरी डट कम
7 min 17 sec ago - Reply to comment | मझेरी डट कम
7 min 21 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- म पानी हुँ
- कुकुर
- समयकाे धुन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- महलकी रानी
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- नाङ्गो रूख
- ए ! कालीप्रसाद दाई !! मलाई मेरो देश दुख्न थालेको छ
- बादलपारिको गाउँमा
- असली शिष्यत्व
- बाणले झैँ मुटु छेड्ने तिम्रो नजरको तिर
- जसले आँशु पिएर, जिउन सिकायो
- दिवा सप्नामा, मतलबी भै
- तिम्रो आगमन
- प्रत्येक रात सपनीमा
- नारी दिवस विशेष
- सन्तान
- एक बिधवा महिलाको यौनकथा
- गरिबको पिठ्यूँमा भारी छ
- प्रिय नेपाल !
- तीन मुक्तक (धेरै अभाव सहियो)
- नयाँ नेतृत्व चयन गर्दै विनेसामको नेपाल शाखा पुर्नगठन
- जोइपोइको उखर्माउलो
- हाम्रो झन्डा
- मुक्तक
- खहरेको भेल-रहेछ
- मेरो प्रेम, नदेखिएको प्रेम
- शोषण
- गजल
- अमर भानु
- मुक्तक: तिम्रै छेउ बसि गजल कोर्दै छु !! नेरुता मोक्तान
- मन बुझ्ने कोही भेटिन मैले
- आऊ नयाँ वर्ष
- नैतिक दृष्टान्त
- बाटो कुर्दै देउरालीमा
- एक शिक्षकको एक बिहान
Post new comment