Skip to content

नसा पिउनेको बास यहाँ

  • by


नसा पिउनेको बास यहाँ
धेरै जसो बदमास यहाँ ।

नैतिकतालाई पाखा फलेर
फोड्न उठे अकाश यहाँ ।

वचनले त एक हँ भन्छन
भित्रभित्रै गर्छन नास यहाँ ।

कस्ता अर्धमी कस्ता कुर्कमी
नसाले निकाल्छन सहास यहाँ ।

ईज्जत फाले अनि उनैले पारे
नेपाली पनको मलमास यहाँ l

मनोज काफ्ले मनसुन
रचना १५ अप्रिल २०११

प्रस्तुत गजल नेपालकुवैत सांस्कृतिक मन्चले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा रचिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *