पाप लाग्छ
kbs — Wed, 04/20/2011 - 19:19
नटिप्नु हेर कोपिला !
नचुँड्नु पाप लाग्दछ ।
नच्यात्नु फूल नानि हो !
दया र धर्म भाग्दछ ।।
नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ ।
नमार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ ।।
न घाउ चोट लाउनू
सडेर चित्त पाक्दछ ।
धूलो नफेक्नु नानि हो !
उडेर भित्र ढाक्दछ ।।
हिलो नखेल्नु फोहरी
खराब दाग लाग्दछ ।
न चित्त है दुखाउनु
डसेर आँसु बग्दछ ।।
बनेर फूल झैं सधैं
हँसाउनू सुवास दी ।
सधैं रमाउनू जगत्
रमेर नित्य आश दी ।।
जताततै छ ईश रे
छ सुन्नु त्यो विचार रे ।
छकाउने लुकाउने
नराख भाव क्यै गरे !
- 3895 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
3 sec ago - Reply to comment | मझेरी डट कम
5 sec ago - Reply to comment | मझेरी डट कम
8 sec ago - Reply to comment | मझेरी डट कम
18 sec ago - Reply to comment | मझेरी डट कम
19 sec ago - Reply to comment | मझेरी डट कम
33 sec ago - Reply to comment | मझेरी डट कम
34 sec ago - Reply to comment | मझेरी डट कम
35 sec ago - खहरेको भेल-रहेछ | मझेरी डट कम
52 sec ago - Reply to comment | मझेरी डट कम
53 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- म पानी हुँ
- कुकुर
- समयकाे धुन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- महलकी रानी
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- सीमा कसले तोक्ने...?
- खहरेको भेल-रहेछ
- शहीदलाई सलाम !
- बगेको खोला फर्किन्न भन्थे
- गयो मेरो दशै ऋण थपेर
- मेरा सबै रातहरु
- आमा
- पदचिन्ता
- हो गयी लाल
- मन परेन
- बिहान नभई बतासले
- नाक
- के लेखौँ ?
- तीजको महत्त्व
- म जन्मेको ठाउँ
- युगकविको पद्यनाटक बालिवध
- मोहनी शब्द, मोहनी फोटो, मोहनी नै बोली
- बलिको पूर्वसन्ध्यामा
- युगबोधको सार्थक कृति
- “फुल राम्रो गुलाफको”
- भाइटीका गजल
- हर रात मेरा नीदहरू
- लट्ठई पार्यो साँच्चै तिम्रो आँखा कर्काइले
- पछि भन्दै टार अब
- फुलबारीका फूल
- ससुराली
- तिमी भूलमा पर्यौ
- झर्यो आँसु सम्झेँ
- बाढीले बगायो बास छैन गरिबको
- तिमीसँग खाएको कसम
Post new comment