Skip to content


हजारीफूल झैं बैश छ झुल्के घाम झैं जिन्दगी
तिम्रो र मेरो मायाको छैन है खोट केही पनि
कञ्चन पानी झैं, माया, कञ्चन पानी झैं

रोकेर रोक्न सकिन्न, समया धारा बग्दोछ
छेकेर छेक्न सकिन्न, बाटो त आफ्नो आफ्नो छ

हाँसेकै छु म बोलेकै मन लाखौंचोटि खोलेकै
तिम्रो लागि के भनौं खै घामपानी पनि सहेकै

शब्द – आनन्द अधिकारी
स्वर – रामकृष्ण ढकाल
संगीत – आलोकश्री
एल्बम – छायाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *