• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

नीति श्लोक

kbs — Sat, 05/07/2011 - 10:51

  • छन्द कविता
  • गोविन्दप्रसाद घिमिरे
  • मधुपर्क २०६८ बैशाख

धेरै छन् नीतिका उक्ति घोक्यौँ बुझ्यौँ भने 'सुधा'
मौकामा काम लाग्नेछ के हो जीवन ? हो 'क्षुधा'
यात्रा-सङ्घर्ष चुनौती स्वप्न सौन्दर्य प्रेम यो
हिँड्ने मनुष्यका बाटा मृत्यु जिवन्त घाट हो ।

पैसाले मिल्छ के कस्तो नमिल्ने के छ यसले
औषधि मिल्छ पैसाले आयु मिल्दैन तेसले
लोग्नेमान्छे कति मिल्छन् पति मिल्दैन सद्मति
स्वास्नी मान्छे जति मिल्छन् पत्नी मिल्दिन हत्पति ।

मिल्छ नेाकर राम्रै न - न मिल्न सक्छ सेवक
बाक्लो ओछ्यान मिल्नेछ निद्रा मिल्दैन भो दुःख
मिल्छ शासन पैसाले न ता सद्भाव मिल्दछ
शुल्क तिरे गुरु मिल्छ सद्गुरु न त मिल्दछ ।

मिल्छ कलम राम्रै नै सिर्जना न त मिल्दछ
वकिल मिल्छ पैसाले वकालत न मिल्दछ ।
मिल्छ भोजन राम्रै नै मीठो भोक न मिल्दछ
सम्मान मिल्छ पैसाले स्वभिमान न मिल्दछ ।

के के छन् जिन्दगीभित्र बुझी राख्ने कुराहरू
सत्य वचन सत्धर्म ख्याल राख्ने सधैँ गरौँ
सच्चामित्र र स्वराष्ट्र- अर्काको ऋण तिर्नमा
न बिर्स कहिल्यै बाबु धोका हुन्छ पछि त्यहाँ ।

गोली बोली र यो प्राण फर्कंदैन छुटेपछि ।
समय ग्राहक मृत्यु पर्खंदैन हिँडेपछि ।
भोको पागल बच्चामा दया राख सधैँभरि
परस्त्री र गुरुसाथ न जिस्कनु कसै गरी ।

धेरैपल्ट पनि मिल्छन् पति पत्नीहरू कति
शत्रु मित्रु यहाँ मिल्छन् मिलापत्र गरेपछि ।
खुला संसारमा खोजे के पो मिल्दैन लौ भन
नमिल्ने मात्र तीनोटा 'आमा-बाबु र यौवन' ।

गोविन्दप्रसाद घिमिरे (जी.पी. काश्यप)
रसुरुङ्गा, झापा

मधुपर्क २०६८ बैशाख

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 85
  • 5578 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    16 min 33 sec ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 hour 29 min ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    18 hours 55 min ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    21 hours 24 min ago
  • किताब राम्रो रहेछ । बधाई छ
    21 hours 25 min ago
  • एकदम सान्दर्भिक
    1 day 1 hour ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 day 4 hours ago
  • भुगोल ले नछेकेको माया
    6 days 1 hour ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    6 days 2 hours ago
  • सधा झै उत्कृष्ट रचना
    6 days 20 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • तिमीलाई आँखाभित्र
  • एक्लो एक्लो महसुस
  • लेखकसूची
  • एउटा मान्छे लाइ म भुलु कसोरी
  • दुई मुक्तक (कालो बादल मडराउँछ)
  • असल मित्र
  • बालाजि
  • मनको प्यास बढ्यो हेर (शिशु गजल)
  • स्वागत छ आफ्नै घर
  • नातावाद कृपावाद
  • जिन्दगी
  • कुकुरको बुद्धि
  • सति तिम्रो देशमा
  • ५ सात ५ माला
  • तिम्रो याद
  • शब्द
  • हो म हुतिहारा भएरै बाँच्न चाहन्छु
  • देवता (लघुकथा)
  • छठि मैया के महिमा अपार (कविता)
  • लोढाशङ्करको अभियान
  • आवरण-अनावरण
  • वादविवाद
  • पर्दाभित्र
  • कर्फ्यु
  • 'महानायकको सपना' को सार्थक कामना
  • राजनेताको खोजी
  • सम्बन्ध
  • गरुडपूराण प्रेतकल्प र मृत्युसंस्कारमा परिवर्तनको आवश्यकता
  • अवस्था
  • गयौ तिमी, मन शून्य छ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित