मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कामै तिम्रो कुरा दुहुने दु'न नछोड
kbs — Sat, 05/07/2011 - 19:22
कामै तिम्रो कुरा दुने दुन नछोड
सकुनीको नाटक रच्दै रुन नछोड ।
गफाडीको मन्डलीमा चोसो पसार्दै
दिन मात्र थोरै भए जून नछोड ।
बृद्धा सासु घस्रिएर भात पकाउँछिन्
ऐना हेर्दै हिरोइन हुन नछोड ।
स्कूल गए नानी आज मैलै लुगामा
दोस्ती धमिएला बात धुन नछोड ।
ऋणले घर धमिराको गोलो भएनि
आडम्बरी खोल ओढी सुन नछोड ।।
उषा न्यौपाने
- 1915 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 23 hours ago - सानो आग्रह गरे है सर
2 days 18 hours ago - कत्रो दुर दर्शिता
1 week 2 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 18 hours ago - appreciate
5 weeks 1 hour ago - आभार
5 weeks 21 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- “म र काठमाण्डौं” मा मनोज ढुंगानाको कथा कारिता
- दिदीकाे पुकार
- भोकै मरे बचेरा ती
- भित्तै भएकाे छु म
- अन्तिम प्रेमपत्र
- कस्तो गार्हो
- जीबन
- दासताको विउ टिकदैन धेरै दिन.....
- कुमारै छु कतै माया, लाको छैन सानु
- जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि
- लेखन अर्थात् जादु, कला, शिल्प
- दुई मुक्तक
- बगैचामा माली छैन
- गीत
- अधैर्य
- उकाली ओराली गर्दै
- आफूभित्रै पीडा बोकी बाचेको छ मान्छे
- सायद तिम्रो बाटोमा
- कोमल गीतका तरेलीहरू
- विमल भौकाजीसँग छलफल
- तीन हाइकु (भाइटीकामा)
- उठी नानी उठी ! (बालकविता)
- भीरको खोजी
- हिमालपारि महाकाव्यको शैल्यक्रिया
- नारीको महिमा
- स्वागत सव बन्धुमा
- अभिशाप (लघुकथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- पैसा कमाउन बिदेसिएका सोर्गबासी श्रीमान को यादमा श्रीमती
- मैले कसको लागि बाँच्नु छ ?
like
अतिथि (not verified) — Sat, 05/07/2011 - 19:54very nice gajal keep it up im so happy to read it
Post new comment