मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जेठ चौधमै संबिधान बनाऊँन सबै मिली,
suman ghimire — Wed, 05/11/2011 - 23:09
जेठ चौधमै संबिधान बनाऊँ न सबै मिली,
नेपालीको छुट्टै सान बनाऊँ न सबै मिली !
धेरै सह्यौं भारतीयको हस्तछेप हामीले,
देश चलाउने घरेलु तान बनाऊँ न सबै मिली !
जे गरेनी हुने भो यहाँ पहुँच भएकाले,
निमुखाको बोलीसुन्ने कान बनाऊँ न सबै मिली !
उठौं जागौं हर नेपाली नबसौं हात बाँधी,
उन्नतिको आकास छुने यान बनाऊँ न सबै मिली !
जाति, भाषा, धर्म, पेशा, सबैलाई समेटेर,
एउटा छुट्टै छुट्टै बिधान बनाऊँ न सबै मिली !
मधेसी, हिमाली, पहाडी हामी बराबरी,
मेची काली एउटी घान बनाऊँ न सबै मिली !
जेठ चौधमै संबिधान बनाऊँ न सबै मिली
एउटा छुट्टै छुट्टै बिधान बनाऊँ न सबै मिली !
- 1121 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 44 min ago - सानो आग्रह गरे है सर
2 days 19 hours ago - कत्रो दुर दर्शिता
1 week 4 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 19 hours ago - appreciate
5 weeks 3 hours ago - आभार
5 weeks 22 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- तिमी शितल दिने छायाँ
- सरस्वती वन्दना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- फतिमाको अनिंदो रात
- झटारो
- नयाँ साल
- "बिहे गर्ने कुरा चलाई दिउ कि?"
- आनन्दको अनुभुति (अनूदित लघुकथा)
- आतङ्क उपस्थिति
- टुक्रेको मुटु
- जितिया पावनि बड भारी (कविता)
- आमाको सपना
- यात्रा अनन्त छ प्रियतम !
- जिन्दगी.......................(मुक्तक)
- सानीवामी नाक्का मान्तुप (कुलुङ भाषा)
- एउटै चिसो छत
- दुःख र सुख
- आइलेमु (शेर्पा भाषाको गीत)
- काष्ठमण्डपको कथा
- सामाजिक दर्शन
- जीवन एक सपना
- आमा तिमी
- मौरी बनी चर काली
- सति तिम्रो देशमा
- रिसपूर्ण भइन्
- उपन्यासमा शीर्षकको पुनरावृत्ति
- बहुविधामा हात बढाउँदै हिँडने – लेखबहादुर कार्की
- नेपाली बम
- मेरो प्रश्न ??? म कसरी कर्णधार बन्ने ???
- मायाका कुरा
- जुठा भाँडा मजाई
- छन्दशास्त्रः केही जानकारी
- एक्लो एक्लो महसुस
Post new comment