Skip to content


किन हरेस खान्छौ साथी
तिमीपछि हजार हुन्छन,
इमान्दार हुनु सधैं
तिम्रै निम्ति हजार रुन्छन !

भेटिएसि छुट्छ साथी
नबुझेसि खुनीले,
मायाको बदला घात् गरेसि
पथारको मुटु हुनेले !!

बुझी राख्नु, “खुट्टा भएसि
जुत्ता धेरै पाइन्छ,”
मर्दा भएसि सुन साथी
धेरै हण्डर आइन्छ !!

राजेश रुम्बा लामा “अतृप्त”
११-०५-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *