मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
बैशालु यो हावा आयो
kbs — Sun, 05/29/2011 - 00:03
बैशालु यो हावा आयो, छाती कस्यो मेरो
थाहै नपाई दिलमा, कोही पस्यो मेरो
त्यहीं जन्मे, हुर्के, बढेँ, बैश चढेपछि
यही माटोसँग गाढा, प्रेम बस्यो मेरो
कुम्भकर्ण प्रात हाँस्छे, सेता दाँत खोली
तिम्रो यही मुस्कानमा, ज्यान फस्यो मेरो
जहाँ मेरा पुर्खाहरू, भूमि पुज्दै बाँचे
त्यहीं सीमे, भुमेमा, जीवन रस्यो मेरो
जान्छु भन्यौ जाऊ भनेँ, हाँस्तै पठाएथेँ
अलि पर पुगेपछि, आँशु खस्यो मेरो
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 40 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- म एक पात्र हुँ
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- देशको माया
- बगाएर तिम्रो खातिर आँसुहरू खून जस्तो
- म एक पात्र हुँ
- भोजपुरको खुकुरी चैनपुरको करुवा
- रङ्गमञ्चमा कविता
- ममी, ममी . . . . . हृवाँ !
- खै, मैले त देखिनँ
- ...म यहीँ छु !
- झर्यो जिन्दगी फुट्यो जिन्दगी
- सिंह र मुसा
- नेपाली साहित्यमा एक नवीनतम सिद्धान्त र प्रयोगका कुरा
- जुठो हुन्न पीरततीमा
- शहरमा यौटा मानिस
- टोकियोमा लक्ष्मी जयन्ती - रचना आवहानबारे सूचना
- गुलावी सहरको ऐश्वर्य
- ओइलाई बसेको छु
- आज सिठ्ठी बजेन
- युद्ध विज्ञानको दस्तावेज
- नेपालको संघीयता र अन्योलता !!
- आफ्नै आँखा आफैसँग छलेर पिउदैछु !

Post new comment