बगैंचा आफैं हेर्नु पर्छ
kbs — Wed, 06/01/2011 - 19:12
मालीहरू काम चोर छन्
बगैंचाको लागि आएको
बजेट आफैं झ्याप पार्छन
लोभी भँमरा पश्चिमबाट
आई रहेका छन,
माधुर्यता निखार्न लालची
उन्मादमा,
हामी मालिकहरू
अब आफैं हेर्नु पर्छ बगैंचा
फिर्ता गर्नु पर्छ निमेक
कामै नगरी लिएको ज्याला
कामचोर मालीबाट,
जसले बगैंचालाई दुर्गन्धित बनाए,
बगैंचालाई औचित्यहीन बनाए,
निदाए हाम्रो आँखा छलेर
कुम्भकर्णे शैलीमा
बगैंचाका डाली भाँचेर,
फूल च्यातेर, मेटाए अस्तित्व
बाँदरे शैलीमा,
त्यसैले अब माली फेर्नु पर्छ
बगैंचा आफैं हेर्नु पर्छ,
या त हामी मालिकहरूले
बगैंचा हेर्नु पर्छ ।
- 1315 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
1 sec ago - Reply to comment | मझेरी डट कम
2 sec ago - Reply to comment | मझेरी डट कम
8 sec ago - Reply to comment | मझेरी डट कम
12 sec ago - Reply to comment | मझेरी डट कम
16 sec ago - Reply to comment | मझेरी डट कम
21 sec ago - Reply to comment | मझेरी डट कम
28 sec ago - Reply to comment | मझेरी डट कम
35 sec ago - Reply to comment | मझेरी डट कम
41 sec ago - Reply to comment | मझेरी डट कम
1 min 20 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- महलकी रानी
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- आफ्नो त घरमा
- खहरेको भेल-रहेछ
- भाषा-साहित्यमा वाणिज्यशास्त्र?
- लघुकथा रचना प्रकृया (अनुदित लेख)
- के काम
- आफ्नै छायाको डर
- अँधेरी रातमा यसरी इन्क्लाब आयो
- सुधा त्रिपाठीका कवितामा क्रान्तिचेतना
- यो तिहारमा
- दुई मुक्तक (कोरोना)
- मनोरम मनाङ
- सायद तिम्रो बाटोमा
- पुन्यकाम
- बुढेसकालको सहारा
- कनिका
- नयाँ- नयहाँ नेपाल
- सहन गार्हो भयो
- आमा
- म कस्तो छु
- आमा म जेलमा छु
- मान्छेसँगै डराउँछ मान्छे
- ओसेगाको सपना
- असभ्य मान्छेहरू
- तिम्रो जीवनमा
- हाइकुहरू (आँखाको माया)
- दुखेन यो मन कहिल्यै
- मुटुको हरेक नशामा
- सम्झनाका लहरहरू छल्किएको
- बेइमान
- मझेरीका लेखक आचार्य पुरस्कृत
Hh
Rajendra tripathi (not verified) — Thu, 06/02/2011 - 15:34Nice like it
Post new comment