मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सफा टेम्पो
kbs — Sat, 06/04/2011 - 20:54
कति चढ्नु
प्रदुषित टेम्पो ?
म त सफा टेम्पो चढ्ने साथी
म त सफा टेम्पो ।
कीर्तिपुर जान
उत्ति लाग्ने हो पैसा
उस्तै लाग्ने हो समय
किन चढ्ने धुँवाको टेम्पो ?
म त सफा टेम्पो चढ्ने साथी
म त सफा टेम्पो ।
सफा टेम्पो र वातावरण
सफा टेम्पो र चढ्नेको मन
कति खुलस्त छ ?
कति सौहार्द्र छ ?
न हावा मैलिने
न मन गिजोलिने
फोक्सो गद्गद् छ साथी
किन चढ्ने फोहोर टेम्पो ?
म त सफा टेम्पो चढ्ने
म त सफा टेम्पो ।
क्या हो !
फोहोर टेम्पोले
सफालाई उछिन्यो नि !
छक्क परेँ म
अक्क न बक्क परेँ म
धुवाँ हान्निदै आयो
हामी घातक प्रदुषणले पुरियौँ
कार्बन मनोअक्साइडले पुरियौँ
वाक्कदिक्क छु
टायरको धुवाँबाट
फोहोर टेम्पोको प्रदुषणबाट ।
टायर सल्किरहेको सडकमा
बराबरै हो
प्रदुषित र सफा टेम्पो चढ्नु
फोहोर टेम्पो पछिपछि गुड्ने
सफा टेम्पो चढ्नु
तर पनि
म त सफा टेम्पो चढ्ने
म त सफा टेम्पो ।
आफ्नै रोजाइ हो
सफा टेम्पो
फोहोर टेम्पोमा सर्नै सक्तिनौँ हामी
सफा टेम्पो उछिन्न सक्तैन
फोहोर टेम्पोलाई
हेर न,
न हावादारी साँेच
न बेठीक निर्णय
किन दण्डित भयो
हाम्रो फोक्सो
किन मैलो भयो
हाम्रो कमिज
तर पनि
म त सफा टेम्पो चढ्ने साथी
म त सफा टेम्पो ।
मधुपर्क २०६८ जेठ
- 1122 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
2 days 18 hours ago - आभार प्रकट गरे
4 days 17 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
4 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 days 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
5 days 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
5 days 15 hours ago - एकदम सान्दर्भिक
5 days 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
5 days 22 hours ago - भुगोल ले नछेकेको माया
1 week 3 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- सेम्ला दुङाल तिङ्ग्री (तामाङ गजल)
- बिर्सुभन्दा याद आउछ
- सिमभञ्ज्याङ, मलाई माफ गर !
- पहाड चढ्ने तिर्सना
- लाहुरेसँगको पिरती
- परति लाईदैन अब
- तिमीलाई जन्मदिनको शुभकामना
- बिचित्रको यो देश
- पाठ्यक्रममा साहित्यिक कृति
- छोरीको जन्मदिनको शुभकामना
- तिम्रो नजर वाण भयो (दोहोरी गजल)
- जति चोट दिन्छौ देऊ मायालु
- म यस्तो महान देशमा छु
- संघर्ष नै जीवन हो
- पछिल्ला रचनाहरू
- तिम्रो लोग्ने र म
- ओठमा मुस्कान थियो तिमी साथ हुँदा
- परिवर्तन
- त्यसैले सायद
- बर्दी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- दुई मुक्तक (मनभित्रको चाहना)
- नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)
- भो म साहित्यकार बन्दिन
- गजल ( बिर्सिएको छैन आमा )
- चारिटा मैथिली हाइकु - २ (वन–जंगल)
- जन्मदिनको शुभकामना तिमीलाई
- लीलाध्वज थापाः एक शब्दचित्र
- तिम्रो मेरो सम्बन्ध
- तीन मुक्तक (देश भक्ति)
Post new comment