मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
धेरै दिन भो तिम्रो झझल्को
kbs — Sat, 10/04/2008 - 20:26
धेरै दिन भो तिम्रो झझल्को
यो मनमा आउन छोडेको
कतै तिमीले माया मार्यौ कि
मलाई साँच्चै नै भुलिदियौ कि
पिरती यो जिन्दगीमा केवल तिमीसँग
दुई मुटुको ढुकढूकीमा एउटै थियो रंग
भेट नहुँदामा शंका उठ्ने मेरो बानी हो
यो आँखाले त्यो आँखालाई नहेरेको धेरै भो
नखोजेको हैन मैले बिर्सनलाई तिमी
एक अर्काको वशमा छैनौ किन होला हामी
तिमीले दिएको फोटो अब मेरो साथी भो
जिन्दगीमा तिम्रो याद मात्र अब बाँकी भो
शब्द - विश्व बल्लभ
स्वर - अमर तण्डुकार्
संगीत - सम्भुजित बासकोटा
एल्बम - यहाँको चलन
- 4852 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Many many congratulations Mam
1 day 20 hours ago - अनावश्यक
6 days 12 hours ago - महाशय दर्जाको कुरा गर्दा
1 week 3 days ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 5 days ago - पर्तिकिर्यो तो देखि ना अभितक
5 weeks 1 day ago - केही सच्याइएको छ।
5 weeks 2 days ago - हम करै तो । केहु नकरै ।
5 weeks 5 days ago - क्रन्धन
6 weeks 3 days ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
6 weeks 3 days ago - Hom sir ! THANKS FOR your suggestion and affection
7 weeks 18 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- विद्यार्थी हुँ म
- सबैको साथ
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- हाइकू कसरी लेख्ने ?
- सार्थक नामः मधुपर्क
- अभागीका मुक्तकहरू भाग्यमानीको हातमा
- किसानको रहर
- लघुकथाका बारेमा अलिकति जानकारी
- राष्ट्रभक्ति
- डल्ला फोर्दै जाऔँ
- तीन मुक्तक (जिन्दगी)
- इलाम र काठमाडौं
- कैलालीकाे अातङ्क
- अलविदा, माङ्कोडे दाइ
- तीन मुक्तक (मागे मुटु दिन्छु, तिम्रो मुहार हेरी, मायाको हुन्न)
- स्मृतिको छायाँचित्र
- जापानमा कृसु क्षेत्रीको हाइकुसंग्रह 'नीलो आँसु'को लोकार्पण
- समनपुरको प्रश्न
- कसरी म भुलें केमा म भुलें
- दुःख
- पिउन सकिन आँसु
- के के होलान् (तीज विशेष)
- कान्तिपुरी नगरी
- म पानी
- विश्व प्रपन्च
- नातिनीसँगको संवाद ?
- नेपाली समाजमा देव वृक्ष पिपल
- पहाड मा जन्मेर छाङ्गा सँग खेलेकी
- के भो सानु
- प्रतिभाको पहिचान
- तीन मुक्तक (भेलेटाइ दिवस)
- मेरी आमा महान
- नयाँ बर्षको शुभकामना
Post new comment