मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
तालुमा आलु फल्यो नभन्नू
kbs — Fri, 06/24/2011 - 09:17
तालुमा आलु फल्यो नभन्नू
पानीमा आगो बल्यो नभन्नू
रोए'नि पथ्थर, फूलले हान्दा
यो मुटु मेरो, जल्यो नभन्नू
मरेर बाच्दै, बाचेर मर्दै
जिन्दगी कस्तो चल्यो नभन्नू
फलेर भीरमा, उधो न उभो
भाग्यले मलाई छल्यो नभन्नू
रावणको लंका, नढल्दा सम्म
सुमेरु पर्वत ढल्यो नभन्नू
श्रीजन श्री
कृष्णपुर-२, कञ्चनपुर
हालः अध्यक्ष, अनाममण्डली, मलेसिया
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 40 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- म एक पात्र हुँ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- दूबो
- म एक पात्र हुँ
- जाली माया लाउनु रैछ
- हामी नेपाली
- मलले सप्रिएको र हौसिएको बाली (१०६ औँ समजयन्ती)
- चिठी तिमीलाई लेखुँ भन्छु
- विराटनगर
- कम्लहरी
- मेरो पहाड
- राउटेको मन
- जीवनका गोरेटोहरू रहेछ
- बैशालु यो हावा आयो
- देशको माया
- बगाएर तिम्रो खातिर आँसुहरू खून जस्तो
- भोजपुरको खुकुरी चैनपुरको करुवा
- रङ्गमञ्चमा कविता
- ममी, ममी . . . . . हृवाँ !
- खै, मैले त देखिनँ
- ...म यहीँ छु !
- झर्यो जिन्दगी फुट्यो जिन्दगी

good lyk it
अतिथि (not verified) — Tue, 06/28/2011 - 11:40good lyk it
Post new comment