मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिम्रो माया मलाई धेरै लाग्छ/............
atript — Tue, 06/14/2011 - 20:54
"गीत"
किन-किन तिम्रो माया मलाई धेरै लाग्छ/१५/
तिमी माथि लागे'को पीर सबै मेरै लाग्छ
///////////////////१५///////
तिमी माथि बादल लाग्दा यता वर्षा हुन्छ
खडेरीले त्यता छुँदा यत्ता न्याउली रुन्छ
तिमी पाखा लगाई बाँच्नु सबै खेरै लाग्छ
तिमी माथि लागे'को पीर सबै मेरै लाग्छ
///////////////////१५///////////
किन-किन तिम्रो माया मलाई धेरै लाग्छ.........
=======================/2/
आफ्नो छात्ती चिरेर तिमीलाई राखौं लाग्छ
देवी-देउता भागी तिमीलाई माँगौ लाग्छ
जति यादमा डुबे'नि मलाई थोरै लाग्छ
तिमी माथि लागे'को पीर सबै मेरै लाग्छ
/////////////////१५/////////////
किन-किन तिम्रो माया मलाई धेरै लाग्छ........
=======================/2/
किन-किन तिम्रो माया मलाई धेरै लाग्छ
तिमी माथि लागे'को पीर सबै मेरै लाग्छ
..........................
किन-किन तिम्रो माया..................
राजेश रुम्बा लामा ''अतृप्त"
१४-०६-२०११
- 2449 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 4 hours ago - आभार
1 day 23 hours ago - बहुत खुब कहिल्छि ।
4 days 22 hours ago - आभार प्रकट गरे
6 days 21 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 13 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 20 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 20 hours ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- महलकी रानी
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
Last viewed:
- आदरणीय स्व. रामकुमार शर्मा प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली !
- ब्रम्हास्त्र प्रहार गर्छ्यौ
- शीतलहरले मेरो घर मात्र चिसिएको छैन सरकार !
- व्यक्त गर्न सक्दिनँ
- के सोचें मैले के भयो अहिले
- एक रात गजल भन्दै थिए
- सवालका जवाफ
- नेपाल डुब्नेभयो - २
- दुई मुक्तक (जब मन्द मुस्कान छर्यौ)
- मेरो आमाको रहर...!
- टाढा टाढा जानु छ साथी
- निषेधको राजनीति
- ताज महल
- बुढो बाँदर
- लाग्छ तिमीले अकै छान्यौ ।
- अपरिहार्य छ है उपकारी किसान
- इच्छा शक्ति जगाउने कहिले ?
- ऋतुको चिया पसल
- जनआन्दोलनको घाइते मसिने दाइ
- मुक्तक
- दाजु माफ गर्नुस
- मैले माया नगर्ने ऊ
- तिम्रो लागि कयौ पटक मरु जस्तो लाग्यो
- फर्किंदा घर वर्षौंपछि
- टाढा टाढा नभइजाऊ तिमी
- आजभोलि उन्को न्यानो प्यारो
- युवाहरू हाे उठ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी
- दन्केको छ मनभित्र रा'को कारण बुझ्ने कोशिस गर्दैछु
Post new comment