Skip to content

दुई मुक्तक (यस्तो लाग्यो यो घामको राप)



यस्तो लाग्यो यो घामको राप तिमीसँग छ
मेरो हरेक प्रश्नको जवाफ तिमीसँग छ
हेर्छौ मात्र न त बोल्छौ, बोलाउँछौ मलाई
हे ! जून यही रुपको, रवाफ तिमीसँग छ


छिन् छिन् हातका चुरा, बजाएर हेर्छिन्
मेरी प्रिय जून मलाई, लजाएर हेर्छिन्
सधैं हेर्छिन् दुरबाट, शायद मैले जस्तै नै
आँखाभरि नयाँ सपना, सजाएर हेर्छिन्

1 thought on “दुई मुक्तक (यस्तो लाग्यो यो घामको राप)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *