बनेको छ पहराले यो छाति मेरो
kbs — Mon, 07/21/2008 - 17:26
बनेको छ पहराले यो छाति मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो
बनेको छ पहराले यो छाति मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो
खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतिले मेरो लास छोपिन्न
धसिएर हातपाउ झरि जाउन औँला
तर कोही अगाडि यो हात जोडिन्न
म आगो सहन्छु अन्याय सहन्न
म तृष्णा सहन्छु तिरस्कार सहन्न
मेरो शिर उडाउ बरु त्यो सहन्छु
तर शिर परायाले टेके सहन्न
- 7479 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
9 sec ago - Reply to comment | मझेरी डट कम
14 sec ago - Reply to comment | मझेरी डट कम
38 sec ago - Reply to comment | मझेरी डट कम
1 min 40 sec ago - Reply to comment | मझेरी डट कम
1 min 57 sec ago - Reply to comment | मझेरी डट कम
2 min 24 sec ago - Reply to comment | मझेरी डट कम
3 min 9 sec ago - Reply to comment | मझेरी डट कम
3 min 16 sec ago - Reply to comment | मझेरी डट कम
3 min 17 sec ago - Reply to comment | मझेरी डट कम
3 min 20 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- समयकाे धुन
- म पानी हुँ
- विद्यार्थी हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- गजल
- नेपाल मेरो घर
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
Last viewed:
- मेरो पहिचान
- गजल
- एकान्त साधना
- खहरेको भेल-रहेछ
- राष्ट्रिय-झण्डा
- यस्तो छ नेपाल यो
- स्वागत छ
- नेपाली गजल संग्रह प्रकशनबारे मझेरी डट कमको सूचना
- सोचे भन्दा सफल बन्नेछ यो वर्ष
- मेरो जन्मदिन
- न्यायालयमा सप्तकोशीको वयान
- वर्ष दिनमा घुम्दै फिर्दै आयौ फेरि दीपावली
- गीत
- गजल
- किन भाग्छ्यौ टाढा टाढा
- माफी देउ....
- तीन टुक्रा - लर्के जोवन ...
- यति चोट लागिसक्यो
- शिक्षण, लेखन र पत्रकारिताका त्रिवेणी: पेशल गुरु
- नगर जातको कुरा (छुवाछुत बिपक्ष गजल)
- मान्छे भई पशु व्यवहार नगर्नु
- नयन
- देउडा गीत
- इज्जतवान
- पानीको स्वभाव
- ठुटे कामी
- यादको हुरीमा
- इच्छाहरूको अवसानमा
- मनको माया अन्तै
- मधुपर्क मधुजस्तै
Post new comment