Skip to content
Tara photo

१. ब्यस्त सर्किट
रोग ग्रस्त मस्तिस्क
संचार केन्द्र ।

२. बुढ्यौली छायो
जमाना फेरीएछ
कसरी हेरौ ।

३. बाबुको बिहे
आमाको रत्यौली
हाम्रो बिचल्ली ।

४. नदी झै बग्यो
तनाव कलकल
आंखाको छाल ।

५. भुईको धुलो
गरीबको जीवन
तलुवा मुनी ।

[email protected]

3 thoughts on “पांच हाईकु”

  1. doc
    बुद्धको देश

    शान्तिको लागि
    लुकामारी खेल्दै
    हुर्कियौं । यो बुद्धको देशमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *