Skip to content

कर्कलाको पानी जस्तै, हाम्रो जिन्दगानी

  • by


करकलाको पानी जस्तै, हाम्रो जिन्दगानी ।
श्रवणको भेलै जस्तै, उर्लदो यो हाम्रो जवानी ।।

कसलाई दोष दिऊँ आफै बोल्छ, लजाई ।
के ? लेखे, के? देखे, थाहा छैन, आफैलाई ।।

भावुक बनी मनको गाँठो, खोल्नु पर्या छ ।
छातीभरि ज्वाला रछ, पोल्नु पोल्या छ ।।

साथी सबै साथी भए, मित्र वन्ने को ?
प्रेम त सबै गर्छु भन्छन्, माया दिने को ?

चिठी पत्र खुबै देखे, टिनको भाडो खोली हेर्दा ।
छाती मेरो जली सक्यो, कोही छैन मर्न लाग्दा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *