• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

मगमगायो बाबरी फुल भवंरा अलपत्र,!

suman ghimire — Thu, 07/07/2011 - 20:32

  • गजल
  • सुमन काले

भर्खर भर्खर लाग्यौ अरे सोह्र पुगी सत्र,
मगमगायो बाबरी फुल भवंरा अलपत्र,!!!!

अरु कुरा बिर्सें मैले तिमि आउँछौ यादमा,
हुन हो कि नहुन हो? राज गर्छौ एक छत्र,
मगमगायो बाबरी फुल भवंरा अलपत्र,!!!!

ओठै राम्रो पानपाते,ठुला ठुला आँखा तिम्रा,
के भो के भो पागल मन, पोखियो यत्र तत्र!!
मगमगायो बाबरी फुल भवंरा अलपत्र,!!!!

रेशमी त्यो केश तिम्रो जुन जस्तो मुहार छ,
तिम्रै रुपको बर्णन गर्दै, लेखें मैले पत्र,
मगमगायो बाबरी फुल भवंरा अलपत्र,!!!!

निन्द्रा छैन भोक छैन तिमीलाई भेटेदेखि,
हुन्छ भनिदेउ "राधा" छिट्टै, मर्छु म त नत्र !!!
मगमगायो बाबरी फुल भवंरा अलपत्र,!!!!
०१/०३/२०६८ "सुमन काले"

  • 1676 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    5 sec ago
  • Reply to comment | मझेरी डट कम
    12 sec ago
  • Reply to comment | मझेरी डट कम
    19 sec ago
  • Reply to comment | मझेरी डट कम
    26 sec ago
  • Reply to comment | मझेरी डट कम
    27 sec ago
  • Reply to comment | मझेरी डट कम
    33 sec ago
  • Reply to comment | मझेरी डट कम
    42 sec ago
  • Reply to comment | मझेरी डट कम
    43 sec ago
  • Reply to comment | मझेरी डट कम
    48 sec ago
  • Reply to comment | मझेरी डट कम
    58 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • म पानी हुँ
  • कुकुर
  • समयकाे धुन
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • गजल
  • यसै गरी मिलोस तिम्रो माया
  • सहकारी नारा (कविता)
  • आत्मा र परमात्माको खोज
  • नेपाल मेरो घर
  • देशभक्त हुँ म
  • काली
  • महलकी रानी
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • हाम्रो बारेमा
  • गजल ( बिर्सिएको छैन आमा )
  • सोह्र सोमबारको व्रत
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • खहरेको भेल-रहेछ
  • गजल (जारी नै छ युद्ध अँझै)
  • छिमेकीको छाता र छाडा छोराहरू
  • जात्राको रङ
  • जाडो पनि कति हो
  • मेरो जिन्दगी"
  • घरीघरी स्मित हाँसो वाण हानेर हिड्नु हुन्छ
  • आहट
  • गजल (अछुतको दाग मेरो)
  • प्रकृति र तिमी
  • तामाङ स्रष्टा समाजको नियमित साहित्यिक कार्यक्रम
  • पुस्किनको छेउमा उभिएर
  • पूरक स्वस्थानी
  • गल्लीका ती कुकुर जब
  • भोक लाग्छ कसो गरु ?
  • याद आयो
  • सबैले चिनिएको मान्छे त्यो
  • तिम्रो बिचार अंगालेर कहिलेसम्म हिड्नु
  • आठ हाइकु (दबेकी सेती)
  • मायाको पीडा
  • मान्छेको छाउरो
  • छेपाराहरू र प्याज छोडाउने संस्कृति
  • मातृभूमि
  • भेटघाट र गफगाफ: प्रोफेसर शर्माको डायरी
  • त्यो कालो दिन
  • सरसर्ती संसारको अफ्रिका विमोचन
  • कठिन यात्रा गर्दागर्दै
  • नमो नमः!
  • तीज (शिशु गजल)
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित