Skip to content

दुई मुक्तक (रगत मेरो, बनायो)


१)
चुँडाएर नसा सबै पोख्छु भन्छ रगत मेरो
देशलाई बग्दै लानी कोशी रोक्छु भन्छ रगत मेरो
खुम्च्याएर राष्ट मेरो धावा बोल्ने माथि
ज्यानको बाजी राखी अब ठोक्छु भन्छ रगत मेरो

२)
मेरो सिरको टोपी खोसी, धोती बनायो
आफू अनुकुलको मलाई, गोटी बनायो
गरिब थिएँ इज्जेत फाल्यो, सहेका थिएँ मैले
मेरो स्वाभिमान लुटी लगी, खोटी बनायो !

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *