Skip to content

तोर्-तोर बेना र्हि ग्याम्जे………

गीतिकबिता(नेपालीमा उल्था गर्दा….)

तोर्-तोर बेना र्हि ग्याम्जे
आमाजे क्षे हान्सी बासिम्ला
म्हिला जा-जामे क्षेम म्राङ्मा
ङाला डन्बा खासिम्ला
मिख्ली ताइमा मि ग्याम्जे
कतेक थे तिङ सासिम्ल ।

म्हेलाम गोठे राला खोर्
बार्षाला नाम प्रेसी छ्यासिम्ला
दुङाल रि नेबा लाहानन मुबा
थे म्राङ्सी च्यासी नेसिम्ला
सत्रुतेन छेसी चासेला बिबा ङाला आमा
न्हङ नह्ङ्री ओन्छ्यान ब्रेसिम्ला । ।

तोर्लाम म्राङ हुरी मारलाम पु
म्रा सार्सी होसोन चिसिम्ला
म्राङ्सी ताले म्हि गादेजे
खै तिगा-तिगाका बिसिम्ला
ङा ताजी साउदी कतार रि
ङाला मायान धरेम सेसिम्ला……..
ङाला मायान धरेम सेसिम्ला //

राजेश रुम्बा लामा “अतृप्त”
२१-०७-२०११

नेपालीमा उल्था…
माथि-माथि खर्सुको बनबाट
आमाले घाँस काटी ल्यौदी हुन्
अरुको छोरा-छोरी संगै देख्दा
मेरो याद आयो होला
आँशु झर्दा आँखा बाट
कति पो त्यो मुटु दुख्यो होला /
गाईको त गोठ बाख्राको खोर
बार्षादमा पानी चुइ जम्यो होला
दुखमा हाँस्ने धेरै थियो
त्यो देखेर हाँस्यो होला
सत्रु संग लडेर खाने भन्थी आमा
भित्र भित्रै आफै हार्यो होला //
माथिको खुरिया बारी तलको खेत
झार पलाई त्यतिकै बस्यो होला
देखेर त्यो मान्छेहरुले
खै,केके पो भन्यो होला
म पर्यो साउदी कतारमा
अब त मेरो माया पनि मार्यो होला
अब त मेरो माया पनि मार्यो होला ……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *