मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सपनाको महल
unknownsk — Fri, 08/05/2011 - 16:51
सपनाको महल बनाई राखेको छु सानु,
रानी बनाई यो मनमा सजाउँछु नानु ।
बसन्तका बिरुवाले फेरिए नि पलुवा,
उस्तै रहोस जीवनभर मन तिम्रो सानु ।
यौवनले भरिपूर्ण जवानीले तिम्रो,
जतनले सम्हालेर राखे है सानु ।
रस चुसी भामराले छाडी जाला सानु,
वैशको भेलले बगाई लाला बिचार गरे सानु ।
पूर्णिमाको चन्द्र जस्तो मुहारमा तिम्रो,
आउन सक्छ कालो बादल फटाएर जानु ।
- 1753 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
13 hours 34 min ago - आभार
1 day 9 hours ago - बहुत खुब कहिल्छि ।
4 days 8 hours ago - आभार प्रकट गरे
6 days 7 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 9 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 5 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 5 hours ago - एकदम सान्दर्भिक
1 week 10 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 12 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हाम्रो बारेमा
- छोरीको जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- शेक्सपियर, एभन र म
- गजल ( बिर्सिएको छैन आमा )
- नजन्मिएको गीत
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- मौका यही हो गर
- पुराना कुरा
- हामी कोपिला
- देशभक्त हुँ म
- सन्त कवि ज्ञानदिल दास
- गरिबको पिठ्यूँमा भारी छ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- मलाई हेरिदेऊ न साइँली
- पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
- जुनेली रात
- एक्लोपन
Last viewed:
- अहमताको पराकाष्ठा
- मान्छे र कुकुरहरु !
- तीन मुक्तक (जीवन साथी बिचमा)
- ऊ जितेर गई
- आँउला छिट्टै
- हजार आँखा हेर्ने
- २०७३ -कसरी दिउँ शुभकामना तिमीलाई
- काली
- सरिता र सीमा
- अब फर्क प्रिय
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- भाषाभित्र आत्मियता घुल्छन् आफ्नै गाउँघरमा
- आफैँ देखि म त हारेको मान्छे
- मलाई छले जस्तै गरी छड्कियौ कि कतै ?
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मान्छेको मन
- तिहार तिमी.......!
- शब्द निश्शब्द कोलाज
- शालिकको मुखाकृति (लघुकथा)
- नरूनु छोरी
- अब त अत्ति भो चेली
- नारायणस्थान महिमा
- यी छन् र त हामी बाँचेका छौँ
- स्वत्वको विघटन
- कठै मेरो...
- आभास (मुक्तक)
- आफैँलाई भार भैरहेछ जिन्दगी
- कति सजिलै बहाना खोज्छ मान्छे!
- आरोग्यका देवता धन्वन्तरि
Post new comment