Skip to content

तीन वर्ष पनि बिते

दिन, हप्ता, कयौं महिना बिते, तीन वर्ष पनि बिते
लेखिएन संविधानका धारा न त हारे न त जिते
गुरु नै गतिला नभएपछि चेला के गतिलो होला
दशक पनि यसरी बिताउन भावी पुस्ताले सिके

1 thought on “तीन वर्ष पनि बिते”

  1. भेल बाढी
    भेल बाढी जे जे आए पनि पानी पानी न हो
    डाँडा झारी सम्मो भए पनि हानी हानी न हो

    बाढी पीडित भइयो आज दिल भित्र चोट लाग्यो
    चोट खाए पनि नयनको नानी नानी न हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *