Skip to content

जसले आँशु पिएर, जिउन सिकायो

  • by


जसले आँशु पिएर, जिउन सिकायो
उसैले आज मलाई, पिउन सिकायो

उध्रिईदा जिन्दगीको, स्वप्न विपनामा
जतनले सम्हालेर, सिउन सिकायो

रुँदै हाँस्नु पर्छ था’छ, मर्दै बाँच्दा खेरी
एकार्कामा खुशी सापट, लिउन सिकायो

एक्लै पारी समुद्रको, बिच पुगेपछि
जिन्दगीको डुँगा जस्ले, खिउन सिकायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *