Skip to content

ङाला सेमरी दुंगाल



ङाला सेमरी दुंगाल चाङ्सि
तिला त निलाबा ?
माया लाबा ङादा ख्लासी
खानाङ चिलाबा ?
गाङ स्योङ थासी खानाङ निलाई
होरोङ्बानका च्यागो,
निबाम निउ ए तर
एला डान्बा स्यागो ।
खानाङ निलाई चिम्याङ्गाइ ए
म्हेन्दो सर्बारङ्ले,
सुख-ताङ्बा तगाइ एदेन्
तारा कार्बार्हाङ्ले
थे म्याङ्गाइ हाइमा बिलाई
एला ज्याबा ताङ्बा,
खैमा बिलाई डन्सी चिला
चु बैरागी रुम्बा
खैमा बिलाई डन्सी चिला
चु बैरागी रुम्बा

राजेश रुम्बा लामा “अतृप्त”
२३-०८-२०११

नेपालीमा:-
मेरो मनमा पिर हुली
किन जान लागेको ?
माया गर्ने मलाई छाडी
कहाँ बस्न लागेको?
डाँडा खोला काटी जहाँ गए नि
त्यस्तै हो हेर,
जान त जाऊ तिमी तर
तिम्रो समझना निकालेर जाऊ।
जहाँ गए नि बस्न पाओस् तिमी
फूल फुले झैं,
सुख -खुशी होस् तिमीसँगै
आकासमा तारा बसे झैं।
सुन्न पाओस जहेले पनि
तिम्रो राम्रो,खुशी,
जहेले पनि सम्झी बस्ने छु
म बैरागी रुम्बा
जहेले पनि सम्झी बस्ने छु
म बैरागी रुम्बा

Leave a Reply

Your email address will not be published. Required fields are marked *