Skip to content

मेरी बुढी लाई पनि तीज लागेछ

रातो साडी हरियो पोते अनि रातो रातो चुरा
कत्ति राम्री देखिएकी मेरी बुढी …. मेरै लागि हो र ?
दिन भर नाचछेउ तिमि … छम्म छम्म छम्म
केहि नखाई बर्त बस्ने मेरै लागि हो र ?

चुरा पोते को रंग … अनि तिमिमा यो उमंग
यी सबै मेरै लागि हो र ?
म त तिमिलाई धेरै माया गर्छु
तिमि यत्ति राम्री भएकी पनि
मेरै लागि हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *