मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सत्यम् शिवम् सुन्दरम्
kbs — Sat, 09/03/2011 - 19:33
हाँसे हाँस्ने
रोए पनि हाँस्ने
कहिल्यै नओइलिने
एउटा सुन्दर फूल
कोरें कागजमा
अनि यसमा भर्नलाई
खोजें सुगन्ध चारैतिर
अलि पर बगैंचामा
फूलहरूको बीचमा
लुकेर बसेको
सुवासलाई सुटुक्क सोधें
यो भन्दा सुन्दर
कहिल्यै नओइलिने फूल
छ मसँग
जाउँ त्यहीँ ढुक्कले बसौँ
ऊ मानेन पटक्कै मानेन
पक्रन खोजेँ तर
नओइलिने फूलमा
म बस्दिन भन्दै
हात झड्कालेर
मेरो मनै दुख्नेगरी
सदाको लागि ऊ टाढा गयो
यी फूलका पत्रदलमा या
असल मानिसको देहमा
अर्थात् जगत्मा
सुगन्ध अर्थात् प्राण
स्थायीबास बसेनन्
हाय ! मान्छेको जीवन
सत्यम् शिवम् शुन्दरम् !
मधुपर्क २०६८ साउन
- 1029 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 17 hours ago - सानो आग्रह गरे है सर
3 days 12 hours ago - कत्रो दुर दर्शिता
1 week 21 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 20 hours ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 9 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- काली
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
Last viewed:
- सत्यम् शिवम् सुन्दरम्
- आमा - सन्तानको निम्ति
- संधैभरि
- मुक्तक
- तिमीसँग
- "भुन्टे तिम्रो के नै बुन्छ"
- गैडाकोटलाई गजलको, शहर बनाउनुछ
- अन्तिम तुफानी रात
- नारीकहरुको महान दुई पर्व हरितालिका तीज र ऋषिपञ्चमि
- गजल
- किन बढ्दैछ ढुकढुकी मुटुको
- कफी-कविता
- मन
- नाट्यसम्राट् बालकृष्ण सम
- गजल (बसाउला नेपालैमा)
- तीन मुक्तक (हात देखाई, सधैं आउने जाने, मन्द मुस्कान छरी)
- शुभकामना! जन्मदिनको !!
- मनदेखि मनसम्म एउटा पुल बाँध्न पाए
- तिमी थियौ र त आए
- अमूर्त यौन (लघुकथा)
- तिमी रुँदा आँशु मैले झार्नु पर्थ्यो
- गाउँछु भन्थ्यौ तर गीत चौतारीमा गाएनौ
- कोरोनामा देश नियाल्दा !
- समृद्ध नेपाल खोई ?
- दू:खको जीवन कर्मले सप्रिन्छ
- भ्रष्टको देश
- स्वर्ग यो देश हाम्रो
- बढ्दै छ याँ आँधीहुरी
- साकी प्याला भरिदेऊ
- महलकी रानी
Post new comment