• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

नबोलेरै तिमीले केही बोलेजस्तो लाग्छ

kbs — Sat, 09/03/2011 - 20:00

  • गीति कविता
  • तुलसा पाठक
  • मधुपर्क २०६८ साउन

नबोलेरै तिमीले केही बोलेजस्तो लाग्छ
नखोलेरै अधरको मुस्कान मिठो लाग्छ ।

नखोलेका अधरको मुस्कानमा हराउँदै
झुकेका ती नजरको मोहनीमा रमाउँदै
इन्द्रेणी भई सिउँदोभरि फुल्न मन लाग्छ
तिमीसँग आकाशजस्तै खुल्न मन लाग्छ ।

नशालु ती नजरको मातभित्र हराउँदै
लजालु त्यो मुहारको प्यारभित्र रमाउँदै
इन्द्रेणी भई सिउँदोभरि फुल्न मन लाग्छ
तिमीसँग आकाशजस्तै खुल्न मन लाग्छ ।

मधुपर्क २०६८ साउन

  • 1028 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    13 sec ago
  • Reply to comment | मझेरी डट कम
    40 sec ago
  • Reply to comment | मझेरी डट कम
    41 sec ago
  • Reply to comment | मझेरी डट कम
    49 sec ago
  • Reply to comment | मझेरी डट कम
    51 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 11 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 23 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 26 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 28 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 28 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • म पानी हुँ
  • समयकाे धुन
  • विद्यार्थी हुँ म
  • कुकुर
  • गजल
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • सहकारी नारा (कविता)
  • आत्मा र परमात्माको खोज
  • नेपाल मेरो घर
  • देशभक्त हुँ म
  • काली
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • महलकी रानी
  • शुभ दिन बिहानीको
  • हाम्रो बारेमा
  • गजल ( बिर्सिएको छैन आमा )
  • सोह्र सोमबारको व्रत
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • कति झुक्याउछौ ?
  • दुरी तिम्रो घटाउन सकिन
  • हाम्रा सर !
  • खहरेको भेल-रहेछ
  • देशभक्ति
  • माइला दाइ
  • बिना बिहे आमा बन्न
  • मुक्तक
  • शान्तिका अग्रदूत गौतम बुद्ध
  • दुरी भ्रम
  • प्रतिक्षा नयाँ बिहानको
  • आगमनले तिम्रो मेरो जीवनमा
  • याेग किन
  • तिहार
  • बिचित्र प्राणी मानिस
  • नेपाली गजल संग्रह प्रकशनबारे मझेरी डट कमको सूचना
  • रङ्गशाला
  • चलचित्रको पर्दामा
  • तिम्रो आगमनले
  • हो गयी लाल
  • युद्ध
  • मित
  • जति बाढी बढे पनि थाम्दै थाम्दै बग्छ खोला
  • धेरै पछि गाउँघर देखेर म रोएँ
  • म भित्रका खुशीहरु
  • मध्यरातमा तिम्रो बारे.....
  • नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो आकर्षण
  • अन्त्यहीन इच्छामा सहभागी पात्रहरूको एक अध्ययन
  • किन खानुपर्छ खाना ?
  • तीन मुक्तक (कालो बादलमा, संग्लो पानी, आफू रोएर)
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित