च्यामान लोङ्बा सोम ब्ल्ही य्हो माहिसी न्हाई मान्जी
युल्साला मायाजे तिङ साजी नेताका ताई मान्जी
एस.एल.सिनु पास हिन्न हिसाब स्येबाका
लाहानन ताम च्यांगना भत्ता ङाईनु चाई मान्जी
नामसारी पोल्मा-पोल्मा ह्युल्साजे लि फेरादिनी
केर्चा-मार्चा बिदेशरी निसी ङाईनु खाई मान्जी
सिंगापुर-अमेरिका लाहानन ज्याबा मुलारो
थेरी दोसी थेला नक्सा ङाईनु ओन्बारी भाई मान्जी
य्हाङ्ला नेता लाहानन ज्याबा ङाईनु ङोसेजि
थेन्जे राङ ह्युल्सारी ङाईनु राजाई लाई मान्जी
(नेपाली उल्था गर्दा)
हेर्दै डर लाग्दो देख्ने ३,४ जना चोर खोजेर पाल्न मन लाग्यो
देशको मायाले मुटु दुख्यो नेता पो बन्न मन लाग्यो
एस एल सि नि पास गर्या’ छु हिसाब आइहाल्छ
धेरै गफ थोरै भत्ता मलाई नि खाना मन लाग्यो
गाउँमा चाहार्दा-चाहार्दा देशले मुहार फेरेन
यता-उति बिदेशमा गई मलाई नि आउन मन लाग्यो
सिंगापुर-अमेरिका धेरै राम्रो छ भन्छ
त्यहाँ पुगी त्यसको नक्सा देखाउन ल्याउन मन लाग्यो
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
तामाङ डाजाङको(९९ औं) नियमित कार्यक्रममा वाचन गरिएको तामाङ भाषाको गजल।