मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मैले देखेको सपना
kbs — Wed, 09/14/2011 - 19:19
हरित पत्रहरूको
एउटा बिशाल बृक्ष
पातहरू झाँगिँदै
हाँगाहरू हाँगिँदै
गाठाहरू कसिँदै
जराहरू धसिँदै
र म
ती प्रत्रहरूको बिस्तारामा
कहिले रमाउदै खाँदै
कहिले खाँदै रमाउदै गरेको बेला
अचानक ठुलो आँधी आउँदा
पातहरू उड्दै
हाँगाहरू चुडिँदै
र
बाँकी बचेको ठुटो पनि
चिर्कोले हान्दा
मैले आफुलाई
धुलो र धुवामा पोतिएर
भोक र शोकले जोतिएर
खुला आकाशको
सडक सडकमा
गल्ली गल्लीमा
पातहरूमा भात मगिरहेको देखे ।
हरियाली त्यो बगैचामा
सुवासको गन्द सुग्दै
मिठा फलहरू ठुग्दै
कोही शत्रुबाट भाग्दै
कोही छहारी माग्दै
सयौ किट्पतङ्ग आए
कयौ पशुपंक्षीहरू आए
सयौ मान्छेहरू आए
ती हरिया पातहरू
कोही रमाउदै समाए
कोही समाउदै समाए
ती स्वादिष्ट फलहरू
कोही रमाउदै खाए
कोही खाँदै रमाए
त्यही हरित दरबारमा
कतिले डेरै जमाए
कतिले घरै जमाए
कोहि आइ कमाए
कोही खाइ रमाए
तर आज
त्यै मान्छेहरूको भिडमा
खै कसरी
म एक्लो हराए
अरुलाई बाटेको
त्यो भोक तिर्खा लागि
म एक्लो कराए ।
- 2645 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 17 hours ago - सानो आग्रह गरे है सर
3 days 12 hours ago - कत्रो दुर दर्शिता
1 week 20 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 19 hours ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 9 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
Last viewed:
- मैले देखेको सपना
- हर जुनेली रातहरुमा
- तिमी शितल दिने छायाँ
- मेरो जन्मभूमिमा
- बिदेशिएका घाउ (लघुकथा)
- खहरेको भेल-रहेछ
- कसरी जाऊँ ?
- म र मबाट हामी बनौं
- उनीप्रतिको मेरो प्रेम
- तिम्रै मौनतामा
- उसको लागि माया
- अबको कवितामा युवा हस्तक्षेप
- मध्यरातमा गुञ्जेका जनयुद्धका आवाजहरू
- टोकियोमा लक्ष्मी जयन्ती - रचना आवहानबारे सूचना
- फुच्चे घर छाड्दैन
- समयका जन्जीरहरूभित्र।
- पागल
- एक्लोपन
- पवन, वायु नाम तिम्रो
- फूल सम्झी छाने भने
- भोटखोलाको यात्रा
- मृगतृष्णा.........
- सरस्वती वन्दना
- नारी अस्तित्व
- ग्रन्थ सूचि
- आकाशबारी
- आज पनि मलाई निद्रा परेन
- जिउनै पर्ने रहेछ हजुर
- नेपाल आमा (गजल)
- तीन मुक्तक (ढुङ्गा पूजा किन)
Post new comment