Skip to content

तिम्रो याद यो मनबाट, भागेन किन किन
तिर्खा पनि भोक पनि, जागेन किन किन
अनलाइन आउँछ्यौ भनेर, पर्खें राति अबेरसम्म
आइनौ तर निद्रा मलाई, लागेन किन किन

1 thought on “तिम्रो याद”

Leave a Reply

Your email address will not be published. Required fields are marked *