मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हे पिता आज तिम्रो सम्झना आयो
kbs — Sun, 09/18/2011 - 13:10
जन्म दियौं आमाको गर्भद्वारा, तिम्रो उपकारको प्रतिफल थियो
जिन्दगीको दुःख सुखमा साहारा बनी, ओत लगायौ तिम्रो माया थियो
अवहेलना गरे अरुले कही भने रिसाइ उसलाई हर्कान पछि परेनौ
मुख हेर्ने दिन हो आज बुबा तिमी किन स्वर्गबाट तल झरेनौ ।।
याद आउँछ आज अति विभोर हृदय पटलमा सम्झेर मुहार तिम्रो
सन्तती म रोइरहेछु यहाँ दर्शनको अभिलासामा संधै झैं आज तिम्रो
सपना मै सहि आई मलाई मुहार देखाइजाउ, म ढुक्क हुन्छु
मनका सन्ताप अनी पिर व्याथालाई तिम्रो पवित्र दर्शनले धुन्छु ।।
विहानीको किरणसँगै रुँदै जल तर्पन गर्दा मुटु छिचोली रोएँ आज
जस्तै परेपनि हे बुबा तिमी एकपटक दर्शन दिनलाई आउ है साँझ
तिम्रो चरणको स्पर्श गरि आँसुले पाउ धुन्छु अनी आनन्दको सास लिन्छु
मुख हेर्ने दिन हो बुबा आज तिम्रो, तिम्रो मुख मिठाउन फलफूल दिन्छु ।।
छाडी गयौ छोडी तिमीले मलाई टुहुरो तुल्याइ यस संसारभित्र
तिमी जस्तै करुण हृदय र सहपाठी कहीँ कतै भेटीन कोही मित्र
पुज्य बनेर सिकायौ सार, साथी बनेर हसायौं, आज गयौ कहाँ खोइ
आउ न आउ आज स्वर्गबाट तिमी म पुज्छु चरण तिम्रो आसुले धोइ ।।
सुरज गिरी (शिवमन्दिर–२, नवलपरासी)
- 2469 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 2 hours ago - आभार
2 days 22 hours ago - बहुत खुब कहिल्छि ।
5 days 21 hours ago - आभार प्रकट गरे
1 week 20 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 22 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- शुभ दिन बिहानीको
- कोरोना भाइरस
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- देशभक्त हुँ म
- यसै गरी मिलोस तिम्रो माया
- महलकी रानी
- म पानी हुँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- पुराना कुरा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- जुनेली रात
Last viewed:
- उ निकै सरिफ थियो
- ठूली भयौ
- हारजीतको कथा
- म, तिमी र झरी।
- अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, जून)
- बिसे नगर्चीको बयान
- नया बर्षको शुभकामना
- एक्ला चलो रे का गायक रविन्द्रनाथ ठाकुर
- हाँसेरै बोल्दापनि
- थरिथरिका मान्छेलाई थरिथरिका पत्र
- केही सिल्पीहरू
- निर्मोहीले आखिर रंग
- सनातन धार्मिक कार्यमा "गोदान"
- पहिलो भेटमा
- तिम्रो मायामा
- रंगमञ्च, नाटक र दर्शक
- भो चुनाव म लडिदन (व्यंग्य)
- चन्दाको सिद्धान्त (खण्ड-काव्य)
- घामपानी, घामपानी
- मठाधीश
- म हुरीमा दियो जलेको देख्छु
- स्तर नेपाली साहित्यको
- शिखर कलाकार ः हरिप्रसाद रिमाल
- खुकुरीको धार छ
- बन नयाँ भीष्म !
- आमा - मेरी आमा
- बैशालु जवानिले शहर किनिदिन्छु
- हर्षले मन मेरो झुमेको छ
- देवत्व
- जन्मेपछि मर्नु पनि ठूलो कुरा रैछ
Post new comment