Skip to content


बिर्सिएर चोटहरू, मै कसरी हाँसु
मुटुभरि ब्यथा बोकी, मै कसरी बाँचु

सानो एउटा संसार थियो
विवशताले उडाइदियो ।
सम्झनाले अतितको बगी दिन्छ आँशु
मुटुभरि ब्यथा बोकी, मै कसरी बाँचु

आजभोलि दिन पनि लाग्छ मलाई रात
एक्लो परे जीवनमा छैन कसैको साथ ।
सम्झनाले अतितको बगी दिन्छ अाँशु
मुटुभरि ब्यथा बोकी, मै कसरी बाँचु

Leave a Reply

Your email address will not be published. Required fields are marked *