Skip to content

जिउने आशमा

अलिकति जिउन यहाँ
अलिकति पिउनु पर्छ
क्षतबिक्षत मुटु पनि
जिउने आशमा
फेरि सम्हालेर सिउनुपर्छ
औंसीका रातहरू चिर्न यहाँ
पूर्णिमालाई कुर्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *