मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हाम्रो माया
Sudarshan Bikra... — Thu, 09/22/2011 - 12:07
गुलाफको फूलमा पनि
सरिबरी काँढा ।
तिमीसँग नाता लाग्यो
रंगभन्दा गाढा ।
उ: जन्मको तपस्याले
पाएँ तिमीलाई
तिम्रो हाम्रो साथ रहोस
यो जुनीभरिलाई ।
दुई दिनको जिन्दगी यो
कहिले घाम छायाँ
बिश्वासमा अडेको छ
चोखो हाम्रो माया ।
- 1207 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
13 hours 8 min ago - आभार
1 day 8 hours ago - बहुत खुब कहिल्छि ।
4 days 7 hours ago - आभार प्रकट गरे
6 days 6 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 9 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 5 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 5 hours ago - एकदम सान्दर्भिक
1 week 9 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 12 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- कोरोना भाइरस
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- छोरीको जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- हाम्रो बारेमा
- विद्यार्थी हुँ म
- शेक्सपियर, एभन र म
- गजल ( बिर्सिएको छैन आमा )
- नजन्मिएको गीत
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- मौका यही हो गर
- पुराना कुरा
- हामी कोपिला
- देशभक्त हुँ म
- सन्त कवि ज्ञानदिल दास
- गरिबको पिठ्यूँमा भारी छ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- मलाई हेरिदेऊ न साइँली
- पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
- जुनेली रात
- एक्लोपन
Last viewed:
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- स्तब्ध
- जिन्दगी नै सुम्पिदिउँ कि
- दाह्री महिमा
- मधेशको गहकिलो आवाज : "हमर मनोरथ" भित्र
- बिडम्बना
- तीन तान्का (भष्मासुरको नाचिरहेछ नाच)
- मान्छे किन इज्जतलाई
- बुढेसकालको सहारा
- सपनाका रंगहरू
- अफिमची
- सहकारी नारा (कविता)
- गजल
- जिन्दगी हो आँसु हाँसो
- मखमलीको बिहे
- त्यसदेखि उताको कुरा भन्न सक्तिनँ ल
- स्वास्थ्य सन्देश
- हाम्रो नेपाल
- परदेशबाट तिहार सम्झेर
- "एकान्तका आफन्ताहरु ।।।।"
- सिसाका टुक्राहरु
- होसियार !
- एक डबका दुध (लघुकथा)
- हिउँ र तिमी
- यात्रा रहेछ जिन्दगी
- जिन्दगी कस्तो
- कवितामा जेष्ठ नागरिक
- एक्लोपन
- सायद म मर्छु होला
- राताम्य लालीगुराँस
Post new comment