तिमि कति राम्री पुतली,
आउँछेउ सबै लाई मख्ख पार्छेउ
आँगनी को फूलबारीमा डुली डुली,
तिमि कति राम्री पुतली,
अनि रमाई हिड्छौ भुर्र भुर्र उडी
चरी सरि तिमि भोकाएकी हौली,
तिमि कति राम्री पुतली,
आउँछेउ कहिले रंगी बिरंगी हाली
अनि सबै खुशीले पिट्छ ताली,
तिमि कति राम्री पुतली,
जब तिमि उड़छेउ आकाशमा
निराशाको ज्योति फाली,
तिमि कति राम्री पुतली,
अतित सुब्बा
झापा