मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
बाल्यकालको दशैं यस्तो
suva.bihani — Sun, 10/02/2011 - 02:52
छिरबिरे नयाँ लुगा,
हर्ष उमंगले फुरुङ हुँदै ।
लिङ्गे पिङ्ग र र्वाटे पिङ्गहरूमा,
साथी-संगीहरू जमघटसँगै ।
कस्तो यादले सतायो आज,
सम्झे घर घरमा जमरा छरेको ।
नब दुर्गा भवानीको पूजासँगै,
प्रतेक दिन जमरामा दियो भरेको ।
नवौं दिनको मध्य रातमा,
कालरात्रीको पूजापछि ।
दशौ दिनमा रङिने पर्व,
टिका जमरा अक्षता मुछी ।
निधारमा रातो टिकासँगै,
सिरमा हुन्थ्यो जमरा
परिकारहरू त सबका घरमा
भुन्भुनाउथे जताततै नानाथरी भमरा ।
आशिर्बाद त कति हुन कति ,
दिने लिने दुबैलाई गाह्रो हुन्थ्यो
आफू त सानी फुच्ची केटि ,
आशिर्बाद भन्दा पनि पैसै प्यारो हुन्थ्यो ।
घर घर चाहार्यो टिका थाप्दै,
जिब्रोको स्वाद पनि फेरिन्थ्यो ।
पैसा गन्दै खल्ती छाम्दै,
यो दशैं कहिल्यै नजावोस हुन्थ्यो ।
लङ्गुर बुर्जा,छ्क्का मारा,
धेरै जम्थे जुवातासमा ।
घरबार सबै कौडा खेल्थे,
अरुलाई जोगी बनाउने आशमा ।
बाल्यकालको दशैं यस्तो,
मिल्थ्यो खुशी कस्तो कस्तो ।
गरीबलाई दशैं दशा जस्तो
बाल्यकालको दशैं यस्तो
सुभद्रा भण्डारी,इजरायल
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 46 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 17 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- आक्रोश (लघुकथा)
- सद्दाम र हामीहरू
- असनको डबली
- जहाँ समय रोकिन्छ !!!!!!!!!!!!!
- हो, म बाहुन हुँ
- हिसाब जिन्दगीको
- अँध्यारोभित्र
- के यो गलत होइन र ?
- यौवनका फौबन्जारहरू
- युद्ध भूमिबाट एउटा चिठी
- गाजा र विस्फोटनका धुंवाहरु
- सुनपानीले छर्क मायालु
- रामेको सपना
- असमय
- परिचय मेरो
- गालीको पहाड
- जहाँ सिंगो देश अल्झिएको छ
- जब मर्छन् मन्दिरकै ढोकाअघि
- खौल परेको देश दाम्ला परेका नेता
- याद तिम्रो

Post new comment