मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
यात्रा जिन्दगीको
ks — Sat, 08/04/2012 - 13:02
यात्रा यो जिन्दगीको कस्तो कस्तो
भोकाएकाको गाँस जस्तो हो कि ?
बगरको बालुवा जस्तो !
हरपल टुटिजाने सपना हो कि ?
घाम सँगै टप्की जाने शीत जस्तो
यहाँ बाँच्नेहरू नै अन्योलमा छन् हेर
सुखको सागर हो कि आँशुको भेल ?
यो जिन्दगीको यात्रा कस्तो कस्तो ?
स्वतन्त्र भै उड्ने बादल हो कि
साझँ नपर्दै ओइलाई जाने फूल हो ?
कोहीलाई लम्ब्याउने रहर यहाँ
कोहीलाई व्यर्थै लाग्ने जीवन यहाँ
फूल हो कि काँडा बुझ्नै गार्हो
यात्रा यो जिन्दगीको कस्तो कस्तो ?
समुन्द्रको मन्थन हो कि
मरुभूमिको उँट जस्तो
बाचुन्जेल दुख पीडा, मरेपछि हाइ-सन्चो
तर्ने आँखाहरू पनि रसाउने
यो जिन्दगीको रीत कस्तो कस्तो
यात्रा यो जिन्दगीको कस्तो कस्तो ?
- 4172 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
14 hours 29 min ago - आभार
1 day 10 hours ago - बहुत खुब कहिल्छि ।
4 days 9 hours ago - आभार प्रकट गरे
6 days 8 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 10 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 6 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 6 hours ago - एकदम सान्दर्भिक
1 week 11 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 13 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- विद्यार्थी हुँ म
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हाम्रो बारेमा
- छोरीको जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- शेक्सपियर, एभन र म
- गजल ( बिर्सिएको छैन आमा )
- नजन्मिएको गीत
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- पुराना कुरा
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- चर्चित नेपाली यौनकथा
- सन्त कवि ज्ञानदिल दास
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गरिबको पिठ्यूँमा भारी छ
- प्रेम पाप होइन
- मलाई हेरिदेऊ न साइँली
Last viewed:
- धनी नेपाल र हाम्रो मानसिकता
- मेरो देश
- आमा
- जिन्दगीमा
- के हुने हो?
- मैथिली र नेपाली भाषा वारे एकाध कुराहरू
- नेपाली देशभक्त युवा
- क्रान्तिको उत्कर्ष बिन्दु
- कारको कल्पना (बाल-एकांकी)
- एकतर्फी प्रेम
- हाइकुको मिठास बुझ्नेलाई मात्र थाहा हुन्छ
- बा /हजुरबा/ म(निबन्ध )
- जिन्दगी हो आँसु हाँसो
- मेरी आमा
- तीन मुक्तक (देश भक्ति)
- सरकारी घोडा
- सबै स्वार्थी दुनियाँ छ
- हेपी भ्यालेन्टाइन डे
- पाँच मुक्तक (दशैं र आमा)
- देशप्रेम
- जिन्दगी
- बाटो बन्द भएपछि
- सांसद हराएको सूचना
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जिज्ञासुका पाँच मुक्तकहरू
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सत्ता (झटारो)
- हाँस्नु मात्र हैन जीवन
- थाहा पाएँ, चाल् पाएँ
- कोदाको झोल
Post new comment