• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

सरिताको जिद्दी (लघुकथा)

Biju Subedi — Tue, 10/11/2011 - 20:30

  • लघु कथा
  • बिजु सुवेदी (विजय)

क्रान्तिकारी भएर भूमिगत जीवन विताइरहेका सवल र सुविला दुवैको भूमिगत समयमै बिहे भयो । भूमिगत समयमै बच्चा जन्मियो । बच्चालाई बाबुआमाको छद्म नाम राखेर स्कूलमा पढाइयो, हुर्काइयो । जब उनीहरूको क्रान्तिकारी पार्टी बैध ठहरियो, अपार मत प्राप्त गरेर उक्त क्रान्तिकारी पार्टी सबैभन्दा ठूलो पार्टी बनेर उभियो । उनीहरूको भूमिगत जीवन पनि समाप्त भयो ।

उनीहरूको बच्चा सरिता अहिले कलेजमा पढ्ने भएकी छे । सरितालाई पनि बुबा आमाजस्तै सफल नेता बन्ने इच्छा थियो । तर त्यो कहिल्यै पूरा भएको थिएन ।

एकदिन सबल देशको मन्त्री बने । सुविला पनि ठूलो नेता बनिन् । उनीहरूको परिवारलाई विदेशबाट विदेश भ्रमणको निमन्त्रणा आयो । सबल, सुविला र सरिता विदेश भ्रमणमा गए ।

उक्त दिन सबल विदेशमा मिटिङ्गमा व्यस्त थिए । सुविला र सरिता पुरानो सङ्ग्रहालय घुम्न गए । सरितालाई सङ्ग्रहालयको नजिकको पसलको एउटा खेलौना बाघ साह्रै मन पर्‍यो । बाघको मूल्य सोध्दा पसलेले १००० डलर भनेर भन्यो तैपनि सरिताले किनिदिन जिद्दी गरिन् । ममी बाघ चाहियो, प्लिज किनिदिनुस् । सङ्ग्रहालयमा उनीहरू घुम्दै थियो फेरि सरिताले भनिन् ममी प्लिज बाघ किनिदिनुस् । सङ्ग्रहालय घुम्न सकियो तैपनि सरिताको जिद्दी सकिएन । उनले फेरि भनिन् ममी प्लिज मलाई बाघ किनिदिनुस्, नभए म तपाइँलाई जे पनि गर्न सक्छु । उक्त ठाउँमा सडकमा भवन निर्माण गरिरहेको थियो । इँटाहरू छरपस्ट छरिएर रहेको थिए । सविलाले पनि रिसाएर भनिन् "यदि तिमीले यस्तै जिद्दी गर्‍छ्यौ भने - - त्यहाँ छरपस्ट रहेका इँटाहरू मध्ये एउटा इँटा लिँदै) यो इँटाले मेरो टाउकोमा हिर्काउ, अनि मेरो व्यागको पैसा लेऊ र त्यो बाघ किन ।"

एक्ली छोरी धेरै लाडप्यार गरेर हुर्काइएको हुनाले उनलाई आफ्नो इच्छा जसरी पनि पुर्‍याउनु पर्ने हुन्थ्यो । त्यसैले उसको जिद्दी बढ्दै गएको थियो । त्यसैले उसले आफ्नो इच्छा पूरा गर्न आफ्नो आमाको हातबाट इँटा खोसेर आमाको टाउकोमा हान्न इँटा आमाको हातबाट खोसेर लिइन् । आमाले पनि आफ्नो सिद्धान्त अनुसार त्यो बाघ किनि नदिने तर आफू छोरीको इच्छाका लागि मरी जाने सङ्कल्प गरिसकेकी थिइन् । अनि सुविलाले सरिताको अगाडि घोसे मुन्टो लाएर टाउको राख्दै भन्न थालिन् "तिमीले त्यो बाघ किन्ने भए तिम्री आमाको टाउको पार गर्नुपर्ने हुन्छ । ल मेरो टाउकोमा हिर्काउ भनेर भन्न थालिन् । त्यहाँ मान्छेहरूको ठूलै भीड भैसकेको थियो । त्यत्तिकै बेला सबल पनि मिटिङ्ग सकेर गाडीबाट त्यहाँ आइपुग्दा मान्छेको ठूलै भीड देखेर के को भीड रहेछ भनेर हत्त न पत्त गाडीबाट ओर्लेर हेर्न आए । छोरीले आमालाई हिर्काउन लागेको देखेर सबलले त्यहाँ छरपस्ट रहेका इँटाहरू मध्येबाट एउटा इँटा उठाएर ल त्यो इँटा फ्याल भनेर आफ्नो छोरीलाई भने । छोरीले बाबुलाई धेरै मान्दथिन् । बुबाले भनेको केही पनि इन्कार गर्दिनथिन् । त्यसैले उनले बुबा सरी अब यस्तो जिद्दी गरेर कहिल्यै गल्ती गर्ने छैन भनेर भनिन् ।

त्यत्तिबेलादेखि सरिता परिपक्व भएर निस्किन् । अचम्मले उनले जिद्दी गर्ने बानी छोडिन् । अहिले सरिता पनि कलेजको नेता बन्न सफल भएकी छिन् ।

बिजु सुवेदी "विजय"
कुलेश्वर, काठमाण्डा
[email protected]

www.bijusubedibijay.blogspot.com

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 131
  • 1789 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    3 days 16 hours ago
  • आभार
    4 days 11 hours ago
  • बहुत खुब कहिल्छि ।
    1 week 11 hours ago
  • आभार प्रकट गरे
    1 week 2 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 2 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 3 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 3 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 3 days ago
  • एकदम सान्दर्भिक
    1 week 3 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • समयकाे धुन
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • म पानी हुँ
  • गजल ( बिर्सिएको छैन आमा )
  • कुकुर
  • हाम्रो बारेमा
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • जुनेली रात
  • देशभक्त हुँ म
  • मिथिलाक किसान
  • महलकी रानी
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • काली
  • कोरोना भाइरस
  • प्रेम पाप होइन
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • शुभ दिन बिहानीको
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • हिँड्छु

Last viewed:

  • खाते
  • जानु भो हजुर
  • केही हाइकु (गैरो समुद्र)
  • साँइली औँलाको औँठी
  • मेरी उनी
  • एक्लै छु
  • कुकुर
  • किप द चेञ्ज (लघुकथा)
  • परदेशी
  • फर्केर आऊ
  • अखण्ड नेपाल भाग २
  • चिन्ता नलिनु व्यर्थ
  • मौलोको बलि
  • सरुभक्तको "पागल-बस्ती" अब विद्युतीय संस्करणमा
  • गोप्य सूचना
  • सन्तुष्टि
  • चार मुक्तक (संस्कृतिको नाममा बिकृति)
  • अधुरो गन्तव्य मेरो
  • खुशीको सजाय
  • माया र प्रेम
  • अक्षरारम्भ
  • ड्राइभर भैयो बल्ल
  • छ मुक्तक (युवा पुस्ता)
  • सर्वसाधारण, कोरोना र ठूलो चाड
  • बाँच्न चाँहेपनि मर्नै पर्छ भन्छन ।
  • जन्मदिनको शुभकामना तिमीलाई
  • प्रकृती तिमीलाइ रुलाए
  • आफ्नैले खोसेपछि सारा खुसीहरू
  • ए ! रेकुटे
  • तिम्रो...........
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित