Skip to content

एउटा प्रस्न जिन्दगि लाई

एउटा प्रस्न जिन्दगि लाई
घरि घरि सधै भरि मरी मरी बच्नु पर्ने किन ?
एउटा प्रस्न प्रियसी लाई
छातीभित्रको को चोट लुकाई निच्च दात देखाएर हास्नु पर्ने किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *