Skip to content

बिबेक तिम्रै लागि बाँचेकी छु

  • by


बिबेक तिम्रै लागि बाँचेकी छु
ऊ भन्छे मेरो माया साँचेकी छु।

जिन्दगीको अर्को नाम सघर्स हो
ऊ भन्छे बिरलै मात्र हासेकी छु।

तिमीले सजिलै कहाँ पत्यायौ र ?
ऊ भन्छे दुनियाँ अघी नाँचेकी छु।

अब भो दया चाहिदैन मलाई
ऊ भन्छे फलाम पनि भाँचेकी छु।

बिर्सन त सक्तिन म तिमीलाई
ऊ भन्छे यो कुरालाई ढाँटेकी छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *