• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

मुक्त कमैया बस्तीमा भगवान्

kbs — Sat, 10/22/2011 - 20:49

  • लघु कथा
  • कृष्णराज सर्वहारी
  • मधुपर्क २०६८ कार्तिक

(१)

कमैया वस्तीको पूर्वपट्ट िटहटह जूनमा एक किसान हलो जोतिरहेको थियो । भगवान्को दृष्टि ती किसानमाथि पर्‍यो । यो त निकै मिहिनेती मुक्त कमैया पो रहेछ, दिनरात केही नभनी काम गरिरहेको छ । यसका परिवार अवश्य सुखी होलान् ।

रातभरि हलो जोत्छौ कि क्या हो दाजु ?-भगवान्ले सोधे ।

यति एक गरा त जोतेर सक्नुपर्‍यो । नत्र त मालिकले गाली गर्लान् । -ती किसानले जवाफ दिए ।

भगवान् तब आश्चर्यमा परे, जब टहटह जुनमा हलो जोत्ने किसान त मुक्त कमैयाको कमैया पो रहेको थाहा पाए ।

(२)

भगवान् मुक्त कमैया बस्ती घुमिरहेका थिए । आम थारू गाउँमा देउतालाई पूजा गर्न सामूहिक देउथान मरूवा बनाइएको हुन्छ । मुक्त कमैयाहरू पनि थारू समुदायकै पृष्ठभूमिका हुन् । त्यो बस्तीमा मरूवा नेदेखेर यिनीहरूले किन मरूवा नबनाएका होलान् भन्ने उनलाई खुल्दुली लाग्यो ।

भगवान्ले एक अधबैँसे किसानलाई सोधेछन्- तपाईंको गाउँमा मरूवा किन नबनाएको होला ?

तिनले एक किसानबाट उत्तर पाए- आफूहरूलाई बिहान खायो, साँझ के खाने भन्ने चिन्ता हुन्छ । मरूवा बनाए देउतालाई चढाउने केही चिजै हुन्न, अनि के बनाउनु भनेर नबनाएको नि ?

भगवान्ले सल्लाह दिए- फूल चढाए भैगो नि ।

फूलले मात्रै कहाँ मान्छ हाम्रो देउताले, उसलाई त रक्सी र भाले चाहिन्छ नि ।- किसानको जवाफले भगवान् जिल्लिए ।

चैलाही-६, दाङ

मधुपर्क २०६८ कार्तिक

  • 1911 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    9 sec ago
  • Reply to comment | मझेरी डट कम
    14 sec ago
  • Reply to comment | मझेरी डट कम
    19 sec ago
  • Reply to comment | मझेरी डट कम
    21 sec ago
  • खहरेको भेल-रहेछ | मझेरी डट कम
    22 sec ago
  • Reply to comment | मझेरी डट कम
    24 sec ago
  • Reply to comment | मझेरी डट कम
    24 sec ago
  • Reply to comment | मझेरी डट कम
    27 sec ago
  • Reply to comment | मझेरी डट कम
    38 sec ago
  • Reply to comment | मझेरी डट कम
    55 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • म पानी हुँ
  • विद्यार्थी हुँ म
  • कुकुर
  • समयकाे धुन
  • गजल
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • सहकारी नारा (कविता)
  • आत्मा र परमात्माको खोज
  • नेपाल मेरो घर
  • देशभक्त हुँ म
  • काली
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • महलकी रानी
  • शुभ दिन बिहानीको
  • सोह्र सोमबारको व्रत
  • हाम्रो बारेमा
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • खहरेको भेल-रहेछ
  • केही मिठो बात गर
  • अमेरिकी उपचार पद्धति
  • सेवक हाजिर छ
  • शुभकामना २०६७ लाई
  • तामाङ स्रष्टा समाजको नियमित साहित्यिक कार्यक्रम
  • सामाजिक विषयवस्तुको उपन्यास
  • घाम नभएको भए !
  • ब्यूँदछैन् मान्छेहरू....
  • जबसम्म उस्को नजरमा
  • सपना (मुक्तक)
  • सेतो धरती उपन्यास पढेपछि
  • तीन मुक्तक (जिन्दगी)
  • मलाई तिम्रो डर लाग्छ ।
  • झोला
  • सिन्धुली गढी घुमेर हेर्दा
  • खन्ती
  • गन्तव्य
  • म तर्सेको छु
  • दशैं
  • यहाँ जून
  • सत्ता जित्न पाए बिकास गर्छु
  • अर्को साल आउँछु भन्थे
  • भाग्य लेख्ने भावीसँग
  • देश
  • सहिदहरूप्रतिको कर्तव्य
  • तातो घामले डढ्न लागें म
  • प्रेम नाटक
  • अँधेरीमा जून बन्छु भन्थे
  • अन्तिम पत्र तिमीलाई
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित