• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

तिहार र सपनाहरू

raj stha — Mon, 10/24/2011 - 15:32

  • गद्य कविता
  • युबराज श्रेष्ठ

बारीका डिलहरूमा मखमली सयपत्री हेर्दै
मनमा पीडाका आँसु बोकेर
परदेशिएको भाई सम्झदै गर्दा
तातो घाममा तर तरी पसिना चुहाएको
खाडीको भट्टीमा झोसेर सपना कोरल्न
श्रापित ठुलो कान्छा तिहारको रमझम कसरी सम्झोस
सप्तरंगी टिका निधारमा थाप्ने रहर
टाढा मरुभूमिको भेडी गोठमा कैद छ
यो सपना खानेहरूको देश
यो सपना खानेहरूको देश
तन्नेरीहरूलाई बिदेश धकेल्न मरिहत्ये छ
कठै यी माटोहरू जहाँ बुद्ध जन्मे
आज पनि अरनिकोहरू देश छाड्न विवश छन
र त तिहार अनि भाईटिका दिदीहरूको
अविरल आँसु बनेर झर्दो छ
भाई हाहाकार मन लिएर आफ्नो
जीवनको तमसुकमा ल्याप्चे लगाउदो छ
आमा अर्को साल भाई आउने सपना
आफ्ना छोरीहरूमा बाडेर लामो सुस्केरा छाड्छिन
र नेता गजधम्म कुर्सीमा बसेर
रेमिट्यान्स भित्राउने नारा फलाक्न ब्यस्त छन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 70
  • 1902 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    1 day 4 hours ago
  • आभार
    2 days 41 sec ago
  • बहुत खुब कहिल्छि ।
    4 days 23 hours ago
  • आभार प्रकट गरे
    6 days 22 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 29 min ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 17 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 20 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 20 hours ago
  • एकदम सान्दर्भिक
    1 week 1 day ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • विद्यार्थी हुँ म
  • कोरोना भाइरस
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • छोरीको जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना
  • हाम्रो बारेमा
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • देशभक्त हुँ म
  • महलकी रानी
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • प्रेम पाप होइन
  • यसै गरी मिलोस तिम्रो माया
  • मैले कविता लेख्नै बिर्सेँ
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • पुराना कुरा
  • शेक्सपियर, एभन र म
  • जुनेली रात
  • हामी कोपिला
  • नजन्मिएको गीत
  • शुरुशुरुमा
  • मौका यही हो गर

Last viewed:

  • यद्धविराम भएको छैन
  • पछुतो
  • जब जब कोही प्यारो लाग्छ
  • चिसो रात
  • अधुरो माया
  • कसरी छुटे पिल्मोस् र नाम्लुवास
  • यूगीन सपना
  • म्हेन्दो
  • एउटा मृत्यु
  • जथाभाबी खेलीने मायाको खेल रैछ
  • रिसाउँदा नि आफ्नै खुसी हुँदा नि आफ्नै
  • शक्ति ढलेपछि
  • नभत्रुस् (लघुकथा)
  • सगरमाथाको गहिराइ
  • तीन मुक्तक (आफ्नै मुटुमा व्यथा)
  • आफ्नै छायाको डर
  • अन्याय
  • वलिदानी वेग
  • स्रष्टा वार्ता - जयबहादुर घिमिरे
  • भन लौ तिमी नढाँटी
  • मध्यरातमा झुल्किएर
  • हाम्रा मान्छे
  • जनगणना ः २०६८
  • अल्झिरहे यी आँखा
  • छओ टा शहीद (लघुकथा)
  • ऊर्मिला
  • पर्ख समयले दिएको चोट्
  • दिदीको माया
  • हराउनुको एउटा रहर हो यो
  • बिछोडको पीडा नसकी खप्न
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित