Skip to content


हामी सबैको प्यारो मझेरी.कम
तिमीलाई सधै मेरो स्वागतम
बुझेको छौ सबै मेरो भित्री तनमन
यसरी नै झुल्किदिनु हरपल हरदम

अघि बढोस तिम्रो यात्रा हर कदम
निरन्तर चलाउने छु हात र कलम
भुल भए अशुद्ध भए माफी पाम
हामी सबैको प्यारो मझेरी.कम

अतित सुब्बा
झापा

3 thoughts on “मझेरी.कम”

    1. दश औंला जोडी हजुर हरु लाई
      दश औंला जोडी हजुर हरु लाई मेरो प्रणाम छ, भूल भएमा र अशुद्द भएमा क्षमा चाहन्छु I उत्तर उत्तर प्रगतिको कामना गर्दछु I

Leave a Reply

Your email address will not be published. Required fields are marked *