मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
नयाँ बिहानी
raj stha — Fri, 11/04/2011 - 20:06
न्याना किरणहरू एकाबिहानै
नब स्पर्श नयाँ गीत बोकेर
मेरो सिरानीमाथि चिहाईरहेछ
यहि बिहानीको पर्खाइमा
सकस पूर्ण रातहरू पाखा लागेका छन
ती रात जसले त्रासको जीवन दियो
सन्तोषको एक झपक निंद सम्म दिएन
छटपटी र उकुसमुकुस मात्र दियो
देखिएका छन् नौला किरणका संवाहक
जसले जीवनका गीत गाइरहेछन
रातका प्रतिनिधि लाटोकोसेरो झैँ आँखा चिम्लिदैछ
बिहानै गाग्री बजाउदै पँधेर्नी शान्तिको संगीत भर्दै छ
स्कुले नानीहरू आस्वस्त झोला मिलाउदै
बुढापाका बोझिलो पन पन्छाउदै
तरुनी, तन्नेरी युग फेर्ने बाचा गर्दै
सुखद अनुभूतिका बिहानी
चराहरू नयाँ भाव र भाखा हाल्दैछ
ओइलाएका मनहरू गन्तब्य खोज्दैछ
बर्सौ पछी बल्ल यो बिहान ओर्लेको छ
र त आज बिहान अर्कै छ
स्मृतिको यादमा प्रथम पटक यति मधुर बिहान, आज पसेको छ आँखामा
बातावरण अझ चिसो छ, जाडो केही बढेको छ
तर, आज बिहान न्यानो पारिलो हुदै
मेरो देश माथि छताछुल्ल हुन खोज्दोछ
- 5558 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 16 hours ago - आभार
4 days 12 hours ago - बहुत खुब कहिल्छि ।
1 week 11 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- कुकुर
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- मिस्रीको पहाड
- के मेरो सहारा बन्छौ।
- वेदना
- सबै सबै सबै लग्यौ
- मधुपर्कमा मेरो लेखनको कीर्तिमान
- अहँ, केही छैन खोट यो मनमा
- ठंडीक एक कप गरम चाय
- बादलपारीको गाँउमा
- मेरो प्रेम कहानी
- हातेमालो केन्द्रद्वारा सञ्चालित दिवा सेवाका बालबालिकाहरूको एक चिनारी
- खिचातानीको जित नभए हुन्छ
- जिएको थिए तिम्रो निम्ति ...
- तीन मुक्तक (जिन्दगी)
- मेरो देश हो नेपाल
- ओठ मेरो निलो हुदाँ न्यानो तातो घाम देऊ
- म जोगी होइन
- केहि हाइकुहरु
- नबोले नि हुन्छ तिमी
- रेणुकाको फरकखाले सगरमाथा
- मजदुरको जिन्दगी
- फरक
- प्रतीक्षा
- हामी दासी हौं ?
- पिरती आफैं हुँदो रैछ
- मेरो कथा
- गजल
- शहरीया मनूत
- कति रोए मन्दिरमा
- विश्वास (लघु कथा)
- गजल (दशैं)
Post new comment